दिपक: याराक्माहौ ....सोल्टिनी.........
डम्बर: हाओ होनिहौ...आज साईत चाहिँ राम्रो छ है मीत ज्यु लगन जुर्ला जस्तो छ
दिपक: साईत राम्रो भएर के गर्नुहौ मीत ज्यु सोल्टिनी देखेपछी गडुलको छाया पेरेको सर्प जस्तै हुन्छ।
डम्बर: मुटु दरो बनाउनुहोस मीत ज्यु। तपाईं भन्नू मात्रै म सोल्टिनीलाई उठाएरै भएपनी ल्याईदिन्छु।
दिपक:त्यस्तोत नगरुम्हौ मीत ज्यु सोल्टिनित फकाएर ल्याउनुपर्छ।
डम्बर:मीत ज्यु सोल्टिनिलेत सगुन पनि पो बाड्ने जस्तो गर्दैहुनुहुन्छत?
ल यो चिठी लगेर दिहाल्नुस्त! छिट्टो जानुस्न मीत ज्यु। ला ला ला।
दिपक: जानुर भन्या मीत ज्यु!
डम्बर: जानुन भन्या!
दिपक: हाओ मीत ज्यु मेरोत खुट्टै लागेन हो।
डम्बर: हे मीत ज्यु पनि खोइ एता ल्यानुस!म लगेर दिन्छु मीत ज्युको पनि दम रैनरैछ।
दिपक: याराक्माहौ सोल्टिनिज्यु यो बैसपो ढल्छकी...
डम्बर: याराक्माहौ सोल्टिनिज्यु यो बैसपो ढल्छकी...
दिपक:याराक्माहौ सोल्टिनिज्यु यो बैसपो ढल्छकी...
नाच्दै गाउदै मन मिले हाम्रो
डम्बर: नाच्दै गाउदै मन मिले हाम्रो
दुवै:घरजम चल्छकी।
दिपक: हाओ याराक्मा......
नाच्दै गाउदै मन मिले हाम्रो
डम्बर: नाच्दै गाउदै मन मिले हाम्रो घरजम चल्छकी।
दुवै: हा हा हा हा हा हा हा हा हा हा..........
हा हा हा हा हा हा हा हा हा हा..........
(Music)
"Track upload: kusaang chemjong limboo"
दिपक: खेसुङ जस्तो मुहार तिम्रो हेर्दै मात लाग्ने....
निघारझै आँखा तिम्रो सेप्माङ झै लाग्ने...
ओ.............रिल्लो................
डम्बर:खेसुङ जस्तो मुहार तिम्रो हेर्दै मात लाग्ने....
निघारझै आँखा तिम्रो सेप्माङ झै लाग्ने...
दिपक: तुङ्बामा फिलिङ्गेकोहौ अचार मिल्छकी...
डम्बर: तुङ्बामा फिलिङ्गेकोहौ अचार मिल्छकी...
दुवै: नाच्दै गाउदै मन मिले हाम्रो नाच्दै गाउदै मनमिले हाम्रो
घरजम चल्छकी ....
दिपक: हाओ याराक्मा......
दुवै: नाच्दै गाउदै मन मिले हाम्रो नाच्दै गाउदै मनमिले हाम्रो
घरजम चल्छकी ....
दुवै: हा हा हा हा हा हा हा हा हा हा..........
हा हा हा हा हा हा हा हा हा हा..........
(Music)
डम्बर: छपनिको छक्छकतेता मुख रसाउछ एता...
ओठ टोक्छौ धडकन बढ्छ ए होई कता कता...
ओ..........रिल्लो.................
दिपक: छपनिको छक्छकतेता मुख रसाउछ एता...
ओठ टोक्छौ धडकन बढ्छ ए होई कता कता...
डम्बर: हुक्का र चिलिममा हौ कोईलापो मिल्छकी...
दिपक: हुक्का र चिलिममा हौ कोईलापो मिल्छकी...
दुवै: नाच्दै गाउदै मन मिले हाम्रो नाच्दै गाउदै मनमिले हाम्रो
घरजम चल्छकी ....
डम्बर: हाओ याराक्मा.........
दुवै: नाच्दै गाउदै मन मिले हाम्रो नाच्दै गाउदै मनमिले हाम्रो
घरजम चल्छकी ....
दुवै: हा हा हा हा हा हा हा हा हा हा..........
हा हा हा हा हा हा हा हा हा हा..........
(यो गीतमा प्रयोग भएका लिम्बु भाषाको शब्दहरु नेपाली सम्वाद गर्नुपर्दा
याराक्मा: धाननाच (लिम्बु जातिहरुको प्रसिद्द परम्परागत नाच)
खे:सुङ: मर्चा (विशेष गरेर जाड मदिरा बनाउदा प्रयोग गरिने )
सेप्माङ: सपना
ओरिल्लो: लिम्बुहरुले हाक्पारे साम्लो गाउदा बिचमा लय मिलाएर सामुहिक रुपले तानिने एक लामो स्वर)