menu-iconlogo
huatong
huatong
avatar

Sathi Ho Timi Maya Gara Ya Nagara

Deepak Limbuhuatong
pojoe_starhuatong
Liedtext
Aufnahmen
साथी हो ..... तिमी माया गर या नगर

जे गर्नु मायाले गर्छ

साथी हो तिमी माया गर या नगर

जे गर्नु मायाले गर्छ

माया चाहे मार या नमार

जति मार्नु मायाले मार्छ

यो माया त माया हो मायालु

मायाको आगाडी कस्को के लाग्छ

जब लाग्छ माया लाग्छ

जब लाग्छ माया लाग्छ

साथी हो तिमी माया गर या नगर

............... Music .............

मायालु मुटुले सुन्छ मायालु मुटुको गित

दुई किनार भय पनि

मायालु मुटुले सुन्छ मायालु मुटुको गित

दुई किनार भय पनि

मायाले साचेको हुन्छ जनम जनम को पृत

चोट हजार सहे पनि

एक्दिन त आउँछ माया रसाउछ

एक्दिन त आउँछ माया रसाउछ

चाहे ढुङ्गाको मन भय पनि

साथी हो तिमी माया गर या नगर

................ Music ...............

अन्यास आउँछ कोहि मन भरी राज गर्न

अन्जान मीठो सुबास बोकि

हो अन्यास आउँछ कोहि मन भरी राज गर्न

अन्जान मीठो सुबास बोकि

पल मै बदलिन्छ जिबन दुखे जस्तो हुन्छ छाती

दुखाई भरी मिठास बोकि

एहि हो माया एहि हो चाहा

एहि हो माया एहि हो चाहा

आउ महशुस गर तिमी सास रोकि

साथी हो तिमी माया गर या नगर

जे गर्नु मायाले गर्छ

माया चाहे मार या नमार

जति मार्नु मायाले मार्छ

यो माया त माया हो मायालु

मायाको आगाडी कस्को के लाग्छ

जब लाग्छ माया लाग्छ

जब लाग्छ माया लाग्छ

जब लाग्छ माया लाग्छ

जब लाग्छ माया लाग्छ

........... धन्यवाद ............

Mehr von Deepak Limbu

Alle sehenlogo