menu-iconlogo
huatong
huatong
avatar

Resham Firiri

Dharmendra Sewanhuatong
peacefully_yourshuatong
Liedtext
Aufnahmen
रेशम फिरिरी, रेशम फिरिरी

उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी

एकनाले बन्दुक, दुईनाले बन्दुक, मिर्गलाई ताकेको

मिर्गलाई मैले ताकेको होइन, मायालाई डाकेको

कुकुरलाई कुतीमा कुती, बिरालोलाई सुरी

तिम्रो-मेरो माया है बस्यो दोबाटोमा कुरी

सानोमा सानो गाईको बाछो भीरैमा, राम-राम

छोडेर जान सकिन मैले, बरु, माया, सँगै जाम्

Mehr von Dharmendra Sewan

Alle sehenlogo