हो, हो, हो, हो
दिनमा पनि रातमा पनि देख्छु तिम्रै मुहार
मनभित्र खुल्दुली बढ्यो, केले गर्यौ प्रहार?
दिनमा पनि रातमा पनि देख्छु तिम्रै मुहार
मनभित्र खुल्दुली बढ्यो, केले गर्यौ प्रहार?
मुटुमै गर्यौ प्रहार, मेरो मुटुमै गर्यौ प्रहार
मुटुमै गर्यौ, मुटुमै गर्यौ, मुटुमै गर्यौ प्रहार
मायाले नै गरिदेऊन उपचार, मेरो उपचार
माया दिए, माया लिए स्वर्गै बन्छ संसार
माया लिए, माया दिए स्वर्गै बन्छ संसार
Hm, हो
चम्किन्छ्न् है ताराहरू आकाशको माथि
तिम्रो झल्को लाग्छ मलाई दिनमा भन्दा राति

Hm, mm
गाउँबेशी, दारुरा-घाँस सधैँ तिमि गर्ने
आँखा मेरो फरफराउँदा म पिरैले मर्ने

दोचा-बक्खु लाई हिँड्थेँ, हिउँको रुओ थियो
छाती मेरो चर्किँदा तिम्रै पीर पर्थ्यो