menu-iconlogo
huatong
huatong
avatar

Yo Timlay Garda Ho (James Shrestha)

GXSOULhuatong
ritar_starhuatong
Liedtext
Aufnahmen
तिम्रो मायालाई पाउन के के मैले गरिन

तिम्रो त्यो रुपलाई हेर्दा दङ्ग म परिन

यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)

तिम्रो त्यो रुपले (तिम्रो त्यो रुपले)

यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)

तिम्रो त्यो हेराईले (तिम्ले गर्दा)

अब तिमी नै मेरो सबै थेक हौ

मैले न भने के भो

तिमी नै मेरो पहिलो

प्राथमिकता हौ

म सम्झिन्छु सधै

तिम्रो लागि जे नि गर्छु

Don't have to worry baby

I'll make your life happy

You'll never feel sorry

घरिघरि हेर्छु घडी, तिम्रो याद मन भरी

म गाउँछु मेरै गीत, रात भरी

हावा संगै उडी आउँछु, छोएर जान्छु फेरी

सताउने बनि तिम्रो, फकौना आउदैन

रिसआयौ भनी फेरी, म बोल्दै बोल्दिन

मनको कुरा फेरी, म केहि भन्दिन

न हासे सम्म तिमी, म कुरै खोल्दिन

यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)

तिम्रो त्यो रुपले (तिम्रो त्यो रुपले)

यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)

तिम्रो त्यो हेराईले

तिम्ले गर्दा

तिम्रो मायालाई पाउन के के मैले गरिन

तिम्रो त्यो रुप हेर्दा दङ्ग म परिन

तिम्रो मायालाई पाउन के के मैले गरिन

तिम्रो त्यो रुप हेर्दा

चिड चिड पसिना काटेर बसी रहेको छु

खिट पिट यो मनमा भई रहेको छ

टिक टिक भिते घडीमा चलि रहेको छ

किच किच तिम्रो यहाँ सुन्नु परि रहेको छ

एकछिन मौन भई सुनी हेर मेरो कुरा

ढुक ढुक मेरो मन किन गरि रहेको छ

उत्सुक भई बसी रहेको छु म यहाँ

तर तिमी किन म संग बिच्कि रहेको छौ

सकिन भनेर पनि कैले कहिँ गर्न पनि

थास्केरा बसेर पनि साध्य हुदैन नि

शब्दहरु कोरी बसे पनि त्यो कागजमा

क्षमा-याचना गरि सुख पइदैन

देखि दैन, मन भित्रको कुराहरु पोली-बोलि रहन्छ

छाती भित्रको यो मुटु पनि अल्झी रहन्छ

यो मस्तिस्क धेरै कुरा सम्झी

किनकि गर्छु तिमी मलाई बिरानो सरी

पौने छैनौ कैले पनि सुख तिमीले पनि

दिएर आसुँको भर मलाई, आखाँभरी

भेट्ने गर्छाै कि कसो तिमी पनि

आज भोलि अरु कसैलाई मेरो आखाँ छली

ओ, मेरो आखाँ छली

हो निस्ठुरी बनि

माफी मग्न पाउनी छैनउ

पछि तिमी पनि

यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)

तिम्रो त्यो रुपले (तिम्रो त्यो रुपले)

यो तिम्ले गर्दा हो (यो तिम्ले गर्दा हो)

तिम्रो त्यो हेराईले (तिम्ले गर्दा)

तिम्रो मायालाई पाउन के के मैले गरिन

तिम्रो त्यो रुप हेर्दा दङ्ग म परिन

तिम्रो मायालाई पाउन के के मैले गरिन

तिम्रो त्यो रुप हेर्दा दङ्ग म परिन

तिम्रो मायालाई पाउन के के मैले गरिन

तिम्रो त्यो रुपलाई हेर्दा दङ्ग म परिन

तिम्रो मायालाई पाउन के के मैले गरिन

तिम्रो त्यो रुप हेर्दा

बल्झिन छ मुटु सम्झेर

सक्दिन बिर्सन तिमीलाई

तिम्ले गर्दा

तिम्रो मायालाई पाउन

तिम्रो मायालाई पाउन

तिम्रो मायालाई पाउन

तिम्रो मायालाई पाउन

Mehr von GXSOUL

Alle sehenlogo
Yo Timlay Garda Ho (James Shrestha) von GXSOUL - Songtext & Covers