menu-iconlogo
huatong
huatong
Liedtext
Aufnahmen
होइ, होइ, आहै

होइ, होइ, नाइँ-नाइँ-नाइँ

देखेपछि मुहारै झलमल्ल

जाम् कि बसम्? भएँ म अलमल्ल

उखु गुलियो (सही हो)

बहिनीको मायाले संसार भुलियो

मुहारै झलमल्ल

जाम् कि बसम्? भएँ म अलमल्ल

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो (हा)

ए, बहिनीको मायाले संसार भुलियो

रातो बर्को ओढेर सपक्क

भेट भा बेला बसौँ न थपक्क

उखु गुलियो (सही हो)

दाइ, तिम्रो मायाले संसार भुलियो

ओढेर सपक्क

भेट भा बेला बसौँ न थपक्क

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो (हा)

दाइ, तिम्रो मायाले संसार भुलियो

(ओइ बहिनी)

तिमीले यति भनेसी आस पस्यो

अब झिल्के ढुक्कले बास बस्यो

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो

भनेसी आस पस्यो

अब झिल्के ढुक्कले बास बस्यो

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो (हा)

ए, बहिनीको मायाले संसार भुलियो

भन्ने हौ कि जून किन खसेन?

न त सिरक न पाएँ डसना

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो

जून किन खसेन?

न त सिरक न पाएँ डसना

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो (हा)

दाइ, तिम्रो मायाले संसार भुलियो

मनमा माया नसोध छ कति

काम्लो होइन, देऊ गुन्द्री चकटी

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो

नसोध छ कति

काम्लो होइन, देऊ गुन्द्री चकटी

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो (हा)

ए, बहिनीको मायाले संसार भुलियो

नजिक सरम्, कसैले देख्छ कि?

टाढा बस्दा चिसोले सेक्छ कि?

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो

कसैले देख्छ कि?

टाढा बस्दा चिसोले सेक्छ कि?

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो (हा)

दाइ, तिम्रो मायाले संसार भुलियो

तातोपानी लिएर लोटामा

छिर न त म सुत्ने कोठामा

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो

लिएर लोटामा

छिर न त म सुत्ने कोठामा

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो (हा)

ए, बहिनीको मायाले संसार भुलियो

कटाउनी हो कसरी रात पूरै?

औँलो दिँदा खोज्छौ नि हात पूरै

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो

कसरी रात पुरै?

औँलो दिँदा खोज्छौ नि हात पुरै

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो (हा)

दाइ, तिम्रो मायाले संसार भुलियो

लगाम लाउँछौ कतिन्जेल बैँसला?

गर, नानी, आफैले फैसला

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो

कतिन्जेल बैँसला?

गर, नानी, आफैले फैसला

उखु गुलियो

बहिनीको मायाले संसार भुलियो (हा)

ए, बहिनीको मायाले संसार भुलियो

क्यारम्-क्यारम्? मन दोधार भो के रे

काटिने त अचानै हो के रे

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो

मन दोधार भो के रे

काटिने त अचानै हो के रे

उखु गुलियो

दाइ, तिम्रो मायाले संसार भुलियो (हा)

दाइ, तिम्रो मायाले संसार भुलियो

Mehr von Khem Century/Januka Tamang

Alle sehenlogo