के दिनी हो प्यासीले पानीलाई?
मै दुःखीले ऊ भाग्यमानीलाई
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
सम्झनामा गाइरहेँ गीत
अरू दिन के छ र मसित?
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
रैछ माया असारे पाहुना
छोडी गयो आँखामा साउन
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
छहराले मनमुटु कमायो
लहराले पहरा समायो
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
जिन्दगीको वकिल धन हो
पिरतीको न्यायाधीश मन हो
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
केको काम ज्ञान र शिक्षाको?
खाँचो थियो जोगीलाई भिक्षाको
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
आउला र, खोइ, बुझेर लिन को
म त चिठी ठेगानैबिनाको
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
थाहै पाइन पायो कि पाएन
"पाएँ" भनी खबर नि आएन
के पठाऊँ चिनी मिस्री खानेलाई?
के पठाऊँ चिनी मिस्री खानेलाई?
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई
मनैदेखि पठाएँ सम्झनाको कोसेली
बिर्सिजानेलाई, बिर्सिजानेलाई
बिर्सिजानेलाई, बिर्सिजानेलाई