menu-iconlogo
logo

Gharma Chhe Chitikka (From "Mitini")

logo
Liedtext
बासै पऱ्यो आजै राती मायालुको घरमा

बासै पऱ्यो आजै राती मायालुको घरमा

किन आँखा गइरहन्छ तिम्रो डन्डीफोरमा?

मरेस्!

घरै लिप्ने, घरै पोत्ने चिप्लो-चिप्लो माटो

घरै लिप्ने, घरै पोत्ने चिप्लो-चिप्लो माटो

हाम्लाई देखी किन भयौ, ए ठिटा हो, रातो?

घरमा छे चिटिक्क परेकी पियारी

घरमा छे चिटिक्क परेकी पियारी

तैपनि कहिलेकाहीँ भइहाल्छ गडबडी

तैपनि कहिलेकाहीँ भइहाल्छ गडबडी, अँ

घरमा छे चिटिक्क परेकी पियारी

घरमा छे चिटिक्क परेकी पियारी

तैपनि कहिलेकाहीँ भइहाल्छ गडबडी, अँ

तैपनि कहिलेकाहीँ भइहाल्छ गडबडी, अँ

"खान्न, बाबा, खान्न" भन्छे बूढो पोइको जुठो

"खान्न, बाबा, खान्न" भन्छे बूढो पोइको जुठो

भन्छे सधैँ, "पोइ मोराले नराम्ररी कुटो"

मरेस्!

दालै राम्रो मुसुरोको, तिहुन गेडागुडी

दालै राम्रो मुसुरोको, तिहुन गेडागुडी

धेरै आँखा नडुलाउनू, पोइला जाली बुढी

हामी छौँ चिटिक्क परेकी कुमारी

हामी छौँ चिटिक्क परेकी कुमारी

ए, मर्द हौ भने लौ, गर गडबडी, अँ

ए, मर्द हौ भने लौ, गर गडबडी, अँ

ला, ला-ला, ला-ला-ला

ला, ला-ला, ला-ला-ला

लर्के जोबन, कर्के आँखा, मुहार छ राम्रो

लर्के जोबन, कर्के आँखा, मुहार छ राम्रो

मनको कुरा बुझिदेऊ न, ए मायालु हाम्रो

मरेस्!

कहाँदेखि आयौ आज बास माग्न राती?

कहाँदेखि आयौ आज बास माग्न राती?

तिमी जस्तो जोईटिङ्ग्रेले नसम्झ है लाटी

घरमा छे चिटिक्क परेकी पियारी

घरमा छे चिटिक्क परेकी पियारी

तैप-