केटा:-आखैंले टिपेर~ मनै मा गासुकी
फुलजस्ति मायालाई~छातिमै टासुकि
आखैंले टिपेर~ मनै मा गासुकी
फुलजस्ति मायालाई~छातिमै टासुकी
तिमिलाई चोरेर म दिलमै थुनुकि~~~
तिम्रो माया पियारी मनमै उनुकि~~
तिम्रो माया पियारी मनमै उनुकि~~
केटि:-पानीले मेटिन्न~ मायाको तिर्सना~~
मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन...
तिमिलाई चोरेर म दिलमै थुनुकि~~~
तिम्रो माया हजुर मनमै उनुकि~~
तिम्रो माया हजुर मनमै उनुकि~~
केटि:-सपना तिम्रै छ ,विपना तिम्रै छ
तिमि मेरो भगवान ,जपना तिम्रै छ
सपना तिम्रै छ ,विपना तिम्रै छ
तिमि मेरो भगवान ,जपना तिम्रै छ
केटा:-सम्झना तिम्रै छ,कल्पना तिम्रै छ
मनको मन्दिरमा ~ थपना तिम्रै छ
केटि:-पानीले मेटिन्न मायाको तिर्सना
मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन
केटा:-हो.तिमिलाई चोरेर म दिलमै थुनुकि~
तिम्रो माया पियारी मनमै उनुकि~~
तिम्रो माया पियारी मनमै उनुकि~~
केटा:-गाजलु आखैंमा सुटुक्क पसुकी
मायालु काखैमा टुसुक्क बसुकी
गाजलु आखैंमा सुटुक्क पसुकी
मायालु काखैमा टुसुक्क बसुकी
केटि:-यो जीवन तिम्रै हो,मनैमा बसन
मनको राजा भैई ,गरिदेउ शासन
केटा:-आखैंले टिपेर~ मनै मा गासुकी
फुलजस्ति मायालाई~छातिमै टासुकि
आखैंले टिपेर~ मनै मा गासुकी
फुलजस्ति मायालाई~छातिमै टासुकि
तिमिलाई चोरेर म दिलमै थुनुकि~~~
तिम्रो माया पियारी मनमै उनुकि~~
तिम्रो माया पियारी मनमै उनुकि~~
केटि:-पानीले मेटिन्न~ मायाको तिर्सना~~
मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन...
तिमिलाई चोरेर म दिलमै थुनुकि~~~
तिम्रो माया हजुर मनमै उनुकि~~
तिम्रो माया हजुर मनमै उनुकि~~
आखैंले टिपेर~ मनै मा गासुकी
फुलजस्ति मायालाई~छातिमै टासुकि
पानीले मेटिन्न मायाको तिर्सना
मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन
आखैंले टिपेर~ मनै मा गासुकी
पानीले मेटिन्न मायाको तिर्सना