menu-iconlogo
huatong
huatong
mantrahiren-subba-ekanta-ma-reprise-manta-band-cover-image

Ekanta Ma Reprise _ Manta Band

Mantra/hiren subbahuatong
🎼हिरेणसुब्बा✯huatong
Liedtext
Aufnahmen
एकान्तमा किन किन, तिम्रै नै याद आउँछ

सम्झनामा अझै पनि, आँखा यो किन रसिन्छ

थाहा छ मलाई तिमी आउँदिनौ

तिमी कसैकी भई सकेछौ

तर किन किन फेरी सम्झन्छु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

तर किन किन फेरी सम्झन्छु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

एक्लै हिँड्दा, कहिले काहिँ

तिमी नै साथमा पाउँछु..

हिँड्दा हिँड्दै, बोल्दा बोल्दै

एक्लै पाउँदा झस्कन्छु..

थाहा छ मलाई यो भ्रम हो

फेरी भेटिने आशा नै छैन...

तर किन किन फेरी सम्झन्छु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

तर किन किन फेरी सम्झन्छु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

कति छिटो बितेछन्, मिलनका ति पलहरु

कति छिटो बितेछन्, मिलनका ति पलहरु

सम्झना मात्र रह्यो, सपना सबै ओझेल पर्यो

एकान्तमा किन किन, तिम्रै नै याद आउँछ..?

थाहा छ मलाई तिमी आउँदिनौ

तिमी कसैकी भई सकेछौ..

तर किन किन फेरी सम्झन्छु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

तर किन किन फेरी सम्झन्छु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

नदुखेको मुटुलाई किन दुखाउँछु..?

* धन्यबाद*

* हिरेण सुब्बा *

Mehr von Mantra/hiren subba

Alle sehenlogo

Das könnte dir gefallen