humm..hum..hum..hum......
hum..hum..hum..hum...
humm..hum..hum..hum......
hum..hum..hum..hum...
म भन्दा नि धेरै राम्रो थियो होला र त
मैले भन्दा धेरै माया दियो होला र त
म भन्दा नि धेरै राम्रो थियो होला र त
मैले भन्दा धेरै माया दियो होला र त
मलाई छाड्ने यति ठुलो निर्णय लियौ
मलाई छाड्ने यति ठुलो निर्णय लियौ
धोका दिई, धोका तिमी, धोखेबाज भयौ
धोका दिई, धोका तिमी, धोखेबाज भयौ
म भन्दा नि धेरै राम्रो थियो होला र त
न त जीवन एक्लै कट्छ
न त तिम्रो माया घट्छ
जति बिर्सु भन्यो त्यति
तिम्रो याद झनै बड्छ
न त जीवन एक्लै कट्छ
न त तिम्रो माया घट्छ
जति बिर्सु भन्यो त्यति
तिम्रो याद झनै बड्छ
म भन्दा नि धेरै लायक थियो होला र त
मैले भन्दा धेरै खुशी दियो होला र त
मलाई छाड्ने यति ठुलो निर्णय लियौ
मलाई छाड्ने यति ठुलो निर्णय लियौ
धोका दिई, धोका तिमी, धोखेबाज भयौ
धोका दिई, धोका तिमी, धोखेबाज भयौ
म भन्दा नि धेरै राम्रो थियो होला र त
बरु पीडा मलाई नै होस
आँसु पनि मेरो नै झरोस्
तिमी खुशी हुनु सधै
तिमीलाई दु:खी देख्न नपरोस्
बरु पीडा मलाई नै होस
आँसु पनि मेरो नै झरोस्
तिमी खुशी हुनु सधै
तिमीलाई दु:खी देख्न नपरोस्
म भन्दा नि धेरै राम्रो थियो होला र त
मैले भन्दा धेरै माया दियो होला र त
मलाई छाड्ने यति ठुलो निर्णय लियौ
मलाई छाड्ने यति ठुलो निर्णय लियौ
धोका दिई, धोका तिमी, धोखेबाज भयौ
धोका दिई, धोका तिमी, धोखेबाज भयौ
म भन्दा नि धेरै राम्रो थियो होला र त...