menu-iconlogo
huatong
huatong
avatar

Maile Sune Timro Khabar

Melina Raihuatong
mrspanishhuatong
Liedtext
Aufnahmen

मैले सुने तिम्रो खबर,अंन्तै माया लायौ,

मैले भन्दा माया गर्ने,जिबन साथी पायौ,

हो,मैले सुने तिम्रो खबर,अन्तै माया लायौ,

मैले भन्दा माया गर्ने,जिबन साथी पायौ,

मैले सुने तिम्रो खबर,अन्तै माया लायौ

रोपेर प्रेमको फूल,

अरकै दिलमा सार्ने भए,

टुक्राएर मेरो मुटु,

जिऊदै मलाई मार्ने भए,

हो,रोपेर प्रेमको फूल,

अरकै दिलमा सार्ने भए,

टुक्राएर मेरो मुटु,

जिऊदै मलाई मार्ने भए,

तिमी आफै भन,तिमी आफै भन,

झुटो कसम किन खायौ ?

झुटो कसम किन खायौ ?

मैले सुने तिम्रो खबर,अन्तै माया लायौ,

तिमी खुशी हुन्छौ भने,

म पनि खुशी भए दिन्छु,

तिमी हास्नु सधै भरी,

तिम्रो साटो म नै रोई दिन्छु,

हो,तिमी खुशी हुन्छौ भने,

म पनि खुशी भए दिन्छु,

तिमी हास्नु सधै भरी,

तिम्रो साटो म नै रोई दिन्छु,

तिमी आफै भन, तिमी आफै भन ,

झुटो कसम किन खायौ ?

झुटो कसम किन खायौ ?

मैले सुने तिम्रो खबर ,अन्तै माया लायौ,

Mehr von Melina Rai

Alle sehenlogo