menu-iconlogo
huatong
huatong
avatar

Suseli Gagan

Oasis thapahuatong
neyney_star2huatong
Liedtext
Aufnahmen
Yeah, oh, oh, mmm

केही समयको कुरा, ओठले ओठ उनको छुँदा

बन्द आँखाले सपनाहरू देखाए नि हल्का-हल्का (हा-हा)

बिस्तारै भन्दै गर्दा सोहोरी उडाई लग्यो यो हावाले

मेरो पाइला थाहा नपाई तिम्रैतिर

नजिकिँदा तिमी डगमगाउँछ यो कदम

ढल्किँदा तिमी धड्कन बढ्छ झन्

सम्म सास भारी हुन पुग्छ झन्

तिम्रै सासको तालसँग मिलाएको गरेजस्तो गर्छ मन

खबर पायौ कि अझै अनजान छौ ती सुरिला सुसेली गगन? (सुसेली गगन...)

सुनिदेऊ फर्केर एकफेर

हतारिँदै जवाफहरू (हतारिँदै) साटेर

Whoa, hoo-ooh, hoo-ooh

जवाफहरू साटेर

शब्दहरूले नसके (नसके) आँखाहरूबाट तिम्ले

इशारा दिई पठाउनू है, बुझिदिन्छ यो मनले (हा-हा)

सुम्पेका जति रहस्य (रहस्य) तिम्रा गुप्त राखिसकेँ

मुठा पारी सानो कुनामा सजाएर, तर

नजिकिँदा तिमी डगमगाउँछ यो कदम

ढल्किँदा तिमी धड्कन बढ्छ झन्

सम्म सास भारी हुन पुग्छ झन्

तिम्रै सासको तालसँग मिलाएको गरेजस्तो गर्छ मन

खबर पायौ कि अझै अनजान छौ ती सुरिला सुसेली गगन? (सुसेली गगन...)

सुनिदेऊ (सुनिदेऊ) फर्केर एकफेर

हतारिँदै जवाफहरू साटेर

Whoa, hoo-ooh, hoo-ooh

जवाफहरू साटेर (baby)

Mehr von Oasis thapa

Alle sehenlogo