[म्यूजिक]
[M] हे हे हे हे हे हे आहा ला ला ला ला
[F] ला ला ला ला ला ला ला ला ला ला
[M] चरीको घर गुडैमा भए
हे माछीको घर लेऊमा
मेरो घर बनाऊ की हजुर
हे कलेजीको छेऊ
[F] तारा जुन आकाशमा भए
ए बगाईचामा फूल
तिम्रो घर का पर्यो हजुर
मेरो हृदयमा हेर
[M] हे पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[F] पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[M] चरीको घर गुडैमा भए
हे माछीको घर लेऊमा
[F] तारा जुन आकाशमा भए
ए बगाईचामा फुल
[म्यूजिक]
[M] जुन भनु तिमीलाई जुनमा पनि दाग
हो,,जुन भनु तिमीलाई जुनमा पनि दाग
देबी भनु देउताको मलाई लाग्छ पाप
[F] कति कुरा मनको हुन्छ मुखले नबोल
तिम्रो मेरो साईनो के हो बर पिपललाई सोध बर पिपललाई सोध
[M] हे पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[F] पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[म्यूजिक]
[M] फूलै फूलको माला बनी
अँगालोमा आऊकी
फूलै फूलको माला बनी अँगालोमा आऊकी
माया बोक्ने चोखो मन तिमीलाई नै चढाउँकी
[F] परेलीमा नाच्नु तिमी मुस्कानमा हाँस्नु
पराईको नजर लाग्ला मनै भित्र बस्नु मनै भित्र बस्नु
[M] पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[F] पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[M] चरीको घर गुडैमा भए
हे माछीको घर लेऊमा
[F] तारा जुन आकाशमा भए
ए बगाईचामा फुल
[M] हो पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[F] पिरती मिसाऊदै जाऊन माया ज़िन्दगी बिसाऊदै
[समाप्त]