menu-iconlogo
huatong
huatong
Liedtext
Aufnahmen
डाँफे, मुनाल हिमाली पाखामा, नि लै हो

मेरो देश रहिरहन्छ आँखामा, नि लै हो

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपाली हामी, नेपाल हाम्रो सगरमाथा शिरले

नेपाली हामी, नेपाल हाम्रो सगरमाथा शिरले

हाम्री आमा रोइरहेछिन् छोराछोरीको पिरले

हाम्री आमा रोइरहेछिन् छोराछोरीको पिरले

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

आज फेरि पल्लो गाउँमा ठूलो पहिरो गयो रे

हो, आज फेरि पल्लो गाउँमा ठूलो पहिरो गयो रे

इतिइति भन्दाभन्दै सबै लाने भयो रे

उठ वीर, जाग नेपाली, आ

उठ वीर, जाग नेपाली हिमालजस्तो मन बनाई

ठोक मादल, सारङ्गी रेट, थपिदेऊ सहनाई

ठोक मादल, सारङ्गी रेट, थपिदेऊ सहनाई

नेपाल नरहे के नेपाली? नेपालकै लागि लड्ने छौँ

नेपाल नरहे के नेपाली? नेपालकै लागि लड्ने छौँ

हातमा झण्डा, खुकुरी लिई अगाडि हामी बढ्ने छौँ

हातमा झण्डा, खुकुरी लिई अगाडि हामी बढ्ने छौँ

आफ्नो लागि लड्नेहरु देशको लागि जुट

हे, आफ्नो लागि लड्नेहरु देशको लागि जुट

दुखी भए सबै जनता, एकजुट भई उठ

वीरका सन्तान वीर हामी, हे

वीरका सन्तान वीर हामी, शान्ति यहाँ ल्याउनु छ

मिर्मिरेको बिहानीसँगै ज्योति यहाँ छर्नु छ

मिर्मिरेको बिहानीसँगै ज्योति यहाँ छर्नु छ

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपाली हामी, नेपाल हाम्रो सगरमाथा शिरले

नेपाली हामी, नेपाल हाम्रो सगरमाथा शिरले

हाम्री आमा रोइरहेछिन् छोराछोरीको पिरले

हाम्री आमा रोइरहेछिन् छोराछोरीको पिरले

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

मेरो हातमा खुकुरी त उनको हातमा झण्डा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

नेपालीलाई साथ देऊ "ए नेपाली" भन्दा

Mehr von Ram Chandra Kafle

Alle sehenlogo

Das könnte dir gefallen