menu-iconlogo
logo

यो मन भन्छ कहाँ जाउ

logo
Liedtext
Singer: Shambhu Rai

यो मन भन्छ कहाँ जाऊँ

कसलेनी दे ला बस्ने ठाँऊ

मै दुखीको बिरानो भो

आ है आफ्नै घर गाऊँ ( 2)

यो मन भन्छ कहाँ जाऊँ

कैले आँशु कैले हाँसो (2)

के हो जिन्दगी यो

मन मा आगो लागि रहन्छ के ले निभ्ने हो

यो मन भन्छ कहाँ जाउ

कहाँ पोखुँ पीर व्यथा (2)

सबै उस्तै देखियो

हाँसी हाँसी गला रेट्ने बानि भेटियो

यो मन भन्छ कहाँ जाऊँ

कसलेनी दे ला बस्ने ठाँऊ

मै दुखीको बिरानो भो

आ है आफ्नै घर गाऊँ (2)

यो मन भन्छ कहाँ जाऊँ