menu-iconlogo
huatong
huatong
shiva-shankar-sancho-matra-hunu-parchha-cover-image

Sancho Matra Hunu Parchha

shiva shankarhuatong
SK🇳🇵Baniya_One🌍huatong
Liedtext
Aufnahmen
सांचो मात्र हुनुपर्छ

थोरै भए पनि हुन्छ

मलाई दिने तिम्रो माया

मेरी मायालु

मेरी मायालु ।

सांचो मात्र हुनुपर्छ

थोरै भए पनि हुन्छ

मलाई दिने तिम्रो माया

मेरी मायालु

मेरी मायालु ।

ओठ भरि नअटाउने

हाँसो मलाई चाहिएन

मुदु भरी नअटाउने

खुसी मलाई चाहिएन

ओठ भरि नअटाउने

हाँसो मलाई चाहिएन

मुदु भरी नअटाउने

खुसी मलाई चाहिएन

बरु सच्चा प्रितसंग

पिरै भए पनि हुन्छ

मलाई दिने तिम्रो माया

मेरी मायालु

मेरी मायालु ।

यस्तो लाग्छ तिम्रो प्रितले

जिन्दगी बनाउन सकूं

तिम्रो गीत मेरो मनको

धुकधुकी बनाउन सकूं

यस्तो लाग्छ तिम्रो प्रितले

जिन्दगी बनाउन सकूं

तिम्रो गीत मेरो मनको

धुकधुकी बनाउन सकूं

मिलनका बेला आसु

धेरै भए पनि हुन्छ

मलाई दिने तिम्रो माया

मेरी मायालु

मेरी मायालु

सांचो मात्र हुनुपर्छ

थोरै भए पनि हुन्छ

मलाई दिने तिम्रो माया

मेरी मायालु

मेरी मायालु ।

Mehr von shiva shankar

Alle sehenlogo