menu-iconlogo
huatong
huatong
sindhu-malla-jhaljhali-aakhama-cover-image

jhaljhali aakhama

Sindhu Mallahuatong
scarysherinehuatong
Liedtext
Aufnahmen

namaste

झल्झली आखामा

झल्झली आखामा

कस्तो बस्यो माया प्रिती

सक्दिनम विर्सन तिम्रै हो यो लैजाउ जोबन

हे सक्दिनम विर्सनतिम्रै हो यो लैजाउ जोबन

हे झल्झली आखामा

झल्झली आखामा

कस्तो बस्यो माया प्रिती

सक्दिनम विर्सन तिम्रै हो यो लैजाउ जोबन

हे सक्दिनम विर्सनतिम्रै हो यो लैजाउ जोबन

music

NST bbshrestha

नया नया जवानी छ

नया नया रंग

हे नया नया जवानी छ

नया नया रंग

आफ्नो रुप हेरी हेरी आफै हुन्छु दंग

हेरानी यो गगन

मन मेरो झन् मगन

सक्दिनम विर्सन तिम्रै हो यो लैजाउ जोबन

हे सक्दिनम विर्सनतिम्रै हो यो लैजाउ जोबन

music

सम्झनाको फूलबारीमा फुल्यो एउटा फुल

हे सम्झनाको फूलबारीमा फुल्यो एउटा फुल

प्रेम कसम योग हो यो हुने छैन भुल

लौमाया हासिदेउ पिरती गासिदेउ

सक्दिनम विर्सन तिम्रै हो यो लैजाउ जोबन

हे सक्दिनम विर्सनतिम्रै हो यो लैजाउ जोबन

हे झल्झली आखामा

झल्झली आखामा

कस्तो बस्यो माया प्रिती

सक्दिनम विर्सन तिम्रै हो यो लैजाउ जोबन

हे सक्दिनम विर्सनतिम्रै हो यो लैजाउ जोबन

हे झल्झली आखामा

झल्झली आखामा

कस्तो बस्यो माया प्रिती

सक्दिनम विर्सन तिम्रै हो यो लैजाउ जोबन

हे सक्दिनम विर्सनतिम्रै हो यो लैजाउ जोबन

thank you

Mehr von Sindhu Malla

Alle sehenlogo

Das könnte dir gefallen