menu-iconlogo
huatong
huatong
avatar

️️ Bola bola pakhaharu ️️

Sukmit Gurunghuatong
nettickhuatong
Liedtext
Aufnahmen

बोल बोल…. पाखा हरु

हिउँ बोल्ने …काखहरु

बोल बोल …पाखा हरु

हिउँ बोल्ने …काखहरु

किन होला …हिजो आज

बाटो छेक्छन आँखा हरु

आँखाहरु हो ..हो ..हो आँखाहरु

बतासमा उडी जान पाएपनि हुन्थ्यो

बादलुको घुम्टोभित्र लुक्न पाए हुन्थ्यो

हो होह्ह्ह् … हो होहोह्ह्ह्

हो……होह्ह्ह्

बतासमा उडी जान पाएपनि हुन्थ्यो

बादलुको घुम्टोभित्र लुक्न पाए हुन्थ्यो

आफु हुन्छु एकातिर अन्तै जान्छा मन

नौलो लाग्छ किन आज आफ़नै रन बन

बोल बोल …..

पैंचो मागु जस्तो लाग्छ

गुराँस को लाली

कहिले देखि आयो म,मा

लाज लाग्ने बानी

हो होह्ह्ह् … हो होहोह्ह्ह् …

हो……होह्ह्ह्

पैंचो मागु जस्तो लाग्छ

गुराँस को लाली

कहिले देखि आयो म,मा

लाज लाग्ने बानी

के हुन हो हिजो आज...

झन् झनाउछ तन

बितेछ कि भन साथि

मेरो बाल पन

बोल बोल …पाखा हरु

हिउँ बोल्ने … काखहरु

किन होला …हिजो आज ……

बाटो छेक्छन

आँखा हरु …आँखाहरु

हो ...हो आँखाहरु

बोल बोल ………

धन्येबाद

Mehr von Sukmit Gurung

Alle sehenlogo

Das könnte dir gefallen