Loaded by : (Angelsaru8) (saruale)
बल गरेर त्यो मन यता मोड भन्दिन म..
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म..
बल गरेर त्यो मन यता मोड भन्दिन म..
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म..
तर .........
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
मै संग नाता जोड भन्दिन म
म.. त... माया गर्छु तिमीलाई
म.. त... माया गर्छु तिमीलाई
म मात्रै काहा होर तिम्लाई माया गर्ने
म मात्रै काहा होर तिम्लाई माया गर्ने
तिम्ले आफ्नो आफन्तलाई होला सोध्नु पर्ने
रितै हो जन्मघर छोड्ने
के गर्छौ खोइ तिमि..
जन्मघर संगको नाता
तोड भन्दिन म
पराइको पछेउरि त्यो ओढा भन्दिन म
तर..............
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
म.. त... माया गर्छु तिमीलाई
like and follow Angelsaru8)
बाटो सबै सजिलो त कहाँ हुन्छ हिड्न
बाटो सबै सजिलो त कहाँ हुन्छ हिड्न
मन पराइ एउटालाई यात्रा नहोस भिन्न
गार्हो हुन्छ कहिले कहिँ
साचो माया.. चिन्न
तिम्रो माया टुक्रा पारि
फोड भन्दिन म
फल नदिने वृक्षलाई
गोड भन्दिन म
तर.............
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
म.. त... माया गर्छु तिमीलाई
बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म
तर .............
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मै संग नाता जोड भन्दिन म
मै संग नाता जोड भन्दिन म
म.. त... माया गर्छु तिमीलाई
म.. त... माया गर्छु तिमीलाई
Thank You