नमस्कार
Lyrics: कान्छा कान्छी
follow to SSLG official
Lyrics by ️SSLG Abinash
ओई कान्छी..
भन कान्छा..
तिम्लाई मन प..राउछु म..
ओई कान्छा..
भन कान्छी..
तिम्लाई माया..गर्छु म...
अँखैमा सजाउछु,
मुटुमा लुकाउछु,
रिसाई भने म,
फकाई हसाउछु,
ओई कान्छी..
भन कान्छा..
तिम्लाई मन प..राउछु म..
music
️SSLG ️
singing lovers group
follow to ️SSLG official ️
enjoy guys
जोम सोमे बजार,
हावा सरर...
मोटरमा राखेर,
लान्छु सरर...
music
️don't forget to follow ️
️SSLG official ️
जोम सुमे बजार,
हावा सरर...
मोटरमा राखेर,
लान्छु सरर...
इलामे कागती,
रसाई सरर...
काखैमा निदाउने,
ठुलो रहर...
ओई कान्छी...
भन कान्छा...
तिम्रो लागी..मर्छु म...
ओई कान्छा..
भन कान्छी...
तिम्रो लागी..मर्छु म....
अँखैमा सजाउछु,
मुटुमा लुकाउछु,
रिसाई भने म..
फकाई हसाउछु...
ओई कान्छी...
भन कान्छा...
तिम्लाई मन प..राउछु म...
music
Lyrics by ️SSLG Abinash
️follow to all track
SSLG official
तोरी तेल लाएर,
कपाल कल्याउछ...
लानेभए तिमीले,
म त जाने हो...
music
️don't forget to follow ️
️SSLG official ️
तोरी तेल लाएर,
कपाल कल्याउछ..
लानेभए तिमीले,
म त जाने हो...
सरकारी जागीर,
पाउन गाह्रो हो..
बिहे गरि म त कान्छी बिदेश जाने हो,
ओई कान्छा...
भन कान्छी...
मेरो मन मा..दुखौला.....
घरमा सगाउछु,
बजार घुमाउछु...
रिसाई भने म...
फकाई हसाउछु...
ओई कान्छी...
भन कान्छा....
तिम्लाई मन प..राउछु म..
ओई कान्छा...
भन कान्छी....
तिम्लाई माया...गर्छु म....
Thank you