menu-iconlogo
huatong
huatong
avatar

Badal Barsa Bijuli

Ananda Karki/Prashna Shakyahuatong
snsundaisyhuatong
Lyrics
Recordings
बादल, वर्षा, बिजुली, सावनको पानी

चिसो-चिसो मौसम छ, तातो जवानी

हे, मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

के होला, भन न

मायाको ओखती, हे, मायाको ओखती?

बादल, वर्षा, बिजुली, सावनको पानी

चिसो-चिसो मौसम छ, तातो जवानी

हे, मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

के होला, भन न

मायाको ओखती, मायाको ओखती?

मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

के होला, भन न

मायाको ओखती, मायाको ओखती?

छमछम तिम्रो पाउमा मयुरको चाला

सागरझैँ आँखामा मायाको छाल

ए, छमछम तिम्रो पाउमा मयुरको चाला

सागरझैँ आँखामा मायाको छाल

हे, मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

के होला, भन न

मायाको ओखती, हे, मायाको ओखती?

बादल, वर्षा, बिजुली, सावनको पानी

चिसो-चिसो मौसम छ, तातो जवानी

हे, मुटु मेरो दुख्न थाल्यो नि

ज्यान मेरो सुक्न थाल्यो नि

माया नै रैछ नि

मायाको ओखती, मायाको ओखती

हे, मायाको ओखती, हो, मायाको ओखती

हो, मायाको ओखती, मायाको ओखती

More From Ananda Karki/Prashna Shakya

See alllogo