menu-iconlogo
huatong
huatong
avatar

विदेशको PR छ

basanta thapa/Anita Chalaunehuatong
robnlisangirlshuatong
Lyrics
Recordings
Song: विदेशको पी. आर.छ

Vocal: Basanta Thapa Anita Chalaune

Lyrics: Pralhad Subedi

2 सकेकी भर्खर

ब्याचलर पढ्नको तर्खर

राम्ररी नि के बिदी चट्टै

हेरेर भय मा लठ्ठै

साथैमा विदेशको PR छ

PR ले जिन्दगी श्रृंगार छ

साथैमा विदेशको PR छ

PR ले जिन्दगी श्रृंगार छ

गण्डकी सोचेझै हुन्छ कि जिन्दगी सलल

ए,,गण्डकी सोचेझै हुन्छ कि जिन्दगी सलल

विदेशमा पढ्नलाई गाको रे

नेपाल मा बेगर्न आकोरे

मामा ले खोजेको केटो

म भन्दा 10 वर्ष जेठो

छ न त विदेशको PR छ

PR ले सबैको मन बिगार छ

छ न त विदेशको PR छ

PR ले सबैको मन बिगार छ

गण्डकी का हुन्छ भनेझै जिन्दगी सलल

गण्डकी का हुन्छ भनेझै जिन्दगी सलल

please check my song book for

more beautyfull track

यो कुरा भनेको मानिदेऊ

मौकामा चौका यो हानिदेऊ

राम्ररी नि के विदी चट्टै

हेरेर भए म लठ्ठै

साथैमा विदेशको PR छ

PR ले जिन्दगी श्रृंगार छ

साथैमा विदेशको PR छ

PR ले जिन्दगी श्रृंगार छ

गण्डकी सोचेझै हुन्छ कि जिन्दगी सलल

ए,,गण्डकी सोचेझै हुन्छ कि जिन्दगी सलल

सोचेर भनौला भरे म

असाध्यै दोधारमा परे म

मामा ले खोजेको केटो

म भन्दा 10 वर्ष जेठो

छ न त विदेशको PR छ

PR ले सबैको मन बिगार छ

छ न त विदेशको PR छ

PR ले सबैको मन बिगार छ

गण्डकी का हुन्छ भनेझै जिन्दगी सलल

गण्डकी का हुन्छ भनेझै जिन्दगी सलल

thank you

More From basanta thapa/Anita Chalaune

See alllogo

You May Like