menu-iconlogo
huatong
huatong
avatar

Jaha chhan buddha ka aakha

Bhakta Raj Acharyahuatong
momoftwohuatong
Lyrics
Recordings
"नेपाली गित संगीतलाई सबैले माया गरौ"

स्वर: भक्तराज आचर्य

Track Requested SSSG Anjala

जहाँछन बुद्दका अाँखा

स्नीग्ध शान्त र सुन्दर

त्यहाँ छ शान्तिकाे क्षेत्र

मेराे राष्ट्रिय मनाेहर

प्राण भन्दा प्याराे लाग्छ

मेराे देश कता कता

छल्किन्छ ममता मेराे

भाव गं गा जता तता

जहाँ छन बुद्दका अाँखा……

MU IC

माया, नेपालकाे लाग्छ

नेपाली इतिहासकाे ..हो…

माया, नेपालकाे लाग्छ

नेपाली इतिहासकाे……

माया प्रकृतीकाे लाग्छ

कला भाषा र भेषकाे

पुर्खाकाे मन्त्र याे जप्छु

चाैतारीमा बसी

जनजी जन्म भुमिस्च

स्वर्ग दपी गरिएसी

जहाँ छन बुद्दका अाँखा……

MU IC

छ ठुलाे चाहाना मेराे

अामा लाइ हसाउने

छ ठुलाे चाहाना मेराे

अामा लाइ हसाउने

सर्वाेच्च शिखरवाट

बिश्व शान्ति सुनाउने

यही प्याराे मित्रीका माथी

पाैरखी बनीकन

भर्छु याे चाहाना पुर्ण

गरी दे ह समपर्ण

जहाँ छन बुद्दका अाँखा

स्नीग्धशान्त र सुन्दर

त्यहाँ छ शान्तिकाे क्षेत्र

मेराे राषट्र मनाेहर

प्राण भन्दा प्याराे लाग्छ

मेराे देश कता कता

छल्किन्छ ममता मेराे

भाव गंगा जता तता

जहाँ छन बुद्दका अाँखा……

Thank You

More From Bhakta Raj Acharya

See alllogo