Singer: Bhaktaraj Acharya
म कहिँ कतै हराए भने
म त तिमि भित्रै हुन्छु
हजारौंमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहिँ कतै हराए भने
Music..
यहाँ हराउने ठाउँ धेरै छ
आँखामा हराउछु कहिले म
यहाँ हराउने ठाउँ धेरै छ
आँखामा हराउछु कहिले म
नशामा हराउछु कहिले म
हराउछु कहिले मायामा पनि
तर मायामै डराउछु कहिले म
तर मायामै डराउछु कहिले म
म कहिँ कतै हराए भने
Music..
यो मन बुझाउन गाह्रो छ
कहिले आफैमा भत्किन्छ
यो मन बुझाउन गाह्रो छ
कहिले आफैमा भत्किन्छ
कहिले आफैसंग झस्किन्छ
निभाउछ कहिले प्रतिरोधको ज्वाला
फेरी सन्तापले आफैमा सल्किन्छ
फेरी सन्तापले आफैमा सल्किन्छ
म कहिँ कतै हराए भने
म त तिमि भित्रै हुन्छु
हजारौंमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहिँ कतै हराए भने
Thank you so much for join.
RaBn ShrEstha