menu-iconlogo
huatong
huatong
deepak-t-16-barse-umeraima-cover-image

16 Barse Umeraima

Deepak Thuatong
Risingstar39109526huatong
Lyrics
Recordings
----कोरस----

भात मिठो, मिसमास खाना

माली गाईको घिउले

भात मिठो, मिसमास खाना

माली गाईको घिउले

भेट्घाट मिठो, साथीभाइको

पिक्निक खाने निहुले

-----कोरस------

१६ बर्से उमेरैमा,

मै पनि झिल्के हुदो हुँ

अहिले पो, बुडो भएर

१६ बर्से उमेरैमा,

मै पनि झिल्के हुदो हुँ

अहिले पो, बुडो भएर

----कोरस----

-----म्युजिक-----

माया पिरती थियो है

झ्याम्मै झ्याम्मै

---कोरस---

भरिलो, हुन्थ्यो मन

ड्याम्मै ड्याम्मै

---कोरस---

लालीगुरास फुल्थे है

डाडा-डाडा

---कोरस---

माया मेरो, भैगयो

टाढा टाढा

---कोरस---

चोली राम्रो, मखमली

साडी हजुर फाइबर

मैत भाई हो

रेलको ड्राइभर

चोली राम्रो, मखमली

साडी हजुर फाइबर

मैत भाई हो

रेलको ड्राइभर

---कोरस---

----म्युजिक-----

केटी- ए कान्छा, मलाई

सुनको तारा खसाइदेउन

केटा- त्यो तारा मात्र हैन

जुन पनि झारीदिउला

केटी- ए कान्छा, मलाई

सुनको तारा खसाइदेउन

केटा- त्यो तारा मात्र हैन

जुन पनि झारीदिउला

----म्युजिक----

केटी- गाइ,गोरु बाधेर

छिट्टै भेट्न आउन

गाइ,गोरु बाधेर

छिट्टै भेट्न आउन

बाटैमा रात पर्ला

उज्यालो मै आउन

केटा- अध्यारो के हो र

माया पिरती अघी

पर्खिदेउ, म आउँला

अध्यारोलाई तोढी

केटी- ए कान्छा, मलाई

सुनको तारा खसाइदेउन

केटा- त्यो तारा मात्र हैन

जुन पनि झारीदिउला

केटी- ए कान्छा, मलाई

सुनको तारा खसाइदेउन

केटा- त्यो तारा मात्र हैन

जुन पनि झारीदिउला

----कोरस-----

More From Deepak T

See alllogo

You May Like