menu-iconlogo
huatong
huatong
deepak-t-nachineko-manchhe-bhanda-cover-image

Nachineko Manchhe Bhanda

Deepak Thuatong
Risingstar39109526huatong
Lyrics
Recordings
यहाँ यस्तै छ

यहाँ यस्तै छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

-----म्युजिक-----

नचिनेको मान्छे भन्दा

चिनेको नै काम लाग्छ

चिनेको भन्दा पनि

किनेको नै काम लाग्छ

---छोटो म्युजिक---

नचिनेको मान्छे भन्दा

चिनेको नै काम लाग्छ

चिनेको भन्दा पनि

किनेको नै काम लाग्छ

यहाँ यस्तै छ

यहाँ यस्तै छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

-----म्युजिक-----

हुनेलाई सबको माया

नहुने लाई छाया

हुनेलाई सबको माया

नहुने लाई छाया

जहिले पनि छुट्न सक्छ

बनावटी माया

जहिले पनि छुट्न सक्छ

बनावटी माया

मान्छे सबै धर्मी भये

कस्लाई के को पाप लाग्छ

चिनेको भन्दा पनि

किनेको नै काम लाग्छ

---छोटो म्युजिक---

मान्छे सबै धर्मी भये

कस्लाई के को पाप लाग्छ

चिनेको भन्दा पनि

किनेको नै काम लाग्छ

यहाँ यस्तै छ

यहाँ यस्तै छ

माया प्रिती भन्दा नि पैसै ठुलो छ

माया प्रिती भन्दा नि पैसै ठुलो छ

माया प्रिती भन्दा नि पैसै ठुलो छ

-----म्युजिक-----

जता जाउ, जती धाउ

भोली भोली भन्छन

जता जाउ, जती धाउ

भोली भोली भन्छन

भोली बादी मान्छे हरु

पैसामा नै बिक्छन

भोली बादी मान्छे हरु

पैसामा नै बिक्छन

मान्छे सबै सफा भये

कस्लाई के को दाग लाग्छ

चिनेको भन्दा पनि

किनेको नै काम लाग्छ

---छोटो म्युजिक---

मान्छे सबै सफा भये

कस्लाई के को दाग लाग्छ

चिनेको भन्दा पनि

किनेको नै काम लाग्छ

यहाँ यस्तै छ

यहाँ यस्तै छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

नचिनेको मान्छे भन्दा

चिनेको नै काम लाग्छ

चिनेको भन्दा पनि

किनेको नै काम लाग्छ

यहाँ यस्तै छ

यहाँ यस्तै छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

सबै कुरा भन्दा नि पैसै ठुलो छ

More From Deepak T

See alllogo

You May Like