menu-iconlogo
huatong
huatong
deepak-t-tugnako-dhunma-cover-image

Tugnako Dhunma

Deepak Thuatong
Risingstar39109526huatong
Lyrics
Recordings
टुङ्नाको धुनमा, डाँडापारि जूनमा

टुङ्नाको धुनमा, डाँडापारि जूनमा

मनचरी उड्यो, मनै छोडेर---

वनै छोडेर

टुङ्नाको धुनमा डाँडापारि जूनमा

मनचरी उड्यो, मनै छोडेर---

वनै छोडेर

हिउँदो बर्खा लेकबेँसी

भेडीगोठ चर्ने रनबन

छोटो म्युजिक----

हो, कोसित गयो, आज किन

मसित छैन मेरो मन?

बरालिने मन, डुलिहिँड्ने मन

बरालिने मन, डुलिहिँड्ने मन

बिरानो हुने, मनै छोडेर---

वनै छोडेर

छोटो म्युजिक---

टुङ्नाको धुनमा, डाँडापारि जूनमा

मनचरी उड्यो, मनै छोडेर---

वनै छोडेर

म्युजिकल ब्रेक-----

सुन-चाँदी किन्ला धनले

मीठो सपनी किन्दैन---

छोटो म्युजिक---

छिनेर जान्छ, टुङ्नाको डोरी

मायाको डोरी छिन्दैन

मायाले बाँध, मनको चरी

मायाले बाँध, मनको चरी

उडेर जाला, मनै छोडेर---

वनै छोडेर

छोटो म्युजिक--

टुङ्नाको धुनमा डाँडापारि जूनमा

मनचरी उड्यो मनै छोडेर

वनै छोडेर

म्युजिकल ब्रेक----

सानो सानो पाठो भेडीको

माउ बिना, हिडदैन

बालखैमा भेडीगोठ हिंडे

आमाले चिन्छकी चिन्दैन

आमाको माया

धमिलो छाया

आमाको माया

धमिलो छाया

सम्झेर ल्याउदा, आशु बरर

हे मनै छोडेर

छोटो म्युजिक--

टुङ्नाको धुनमा डाँडापारि जूनमा

मनचरी उड्यो मनै छोडेर--

वनै छोडेर

मनै छोडेर---

वनै छोडेर

हे हे हे हे हे

हुँ हुँ हुँ हुँ हुँ

More From Deepak T

See alllogo