Song माया मारेर Maya Marera
Lyrics,Naresh Khati Music,Naresh Khati
VOCAL Naresh khati Samikshya adhikari
part 1 Male part 2 Female
हे...हे...हे...हे...ह...ह...ह...ह...
हे...हे...हे...हे...ह...ह...ह...ह...
┈• केटा •┈
अर्को जुनी भो बरु चाहिँदैन हो
यो जुनीलाई.. छुट्टिन पाहिँदैन हो
माया मारेर...
नजाउन निरमाया हो एक्लै पारेर
भो बरु चाहिँदैन हो
यो जुनीलाई छुट्टिन पाहिँदैन हो
माया मारेर...
नजाउन निरमाया हो एक्लै पारेर
नजाउन निरमाया हो एक्लै पारेर
हे..हे..हे..हे..हे..ह..ह..ह...ह..ह..
हे...हे..हे..हे..हे..ह..ह..ह..ह..ह..
─ ই͜͡music─ ই͜͡
Upload
┈• By •┈
Romita Ghale Follow Me
And Sorry For My Mistekes
म यस्तो भिडमा छु! जहाँ म एक्लै छु ।
┈• केटी •┈
किन होला परेको मन सार्है हो..
तिम्लाई देख्दा.. बिर्सन्छु संसारै हो
माया मारेर...
नजाउन निरमाया हो एक्लै पारेर
परेको मन सार्है हो
तिम्लाई देख्दा बिर्सन्छु संसारै हो
माया मारेर...
नजाउन निरमाया हो एक्लै पारेर
नजाउन निरमाया हो एक्लै पारेर
─ ই͜͡music─ ই͜͡
Upload
┈• By •┈
Romita Ghale Follow Me
हे...हे...हे..हे..हे.. ह..ह..ह..ह..
हे..हे..हे..हे..हे..ह..ह..ह..ह..ह..
┈• केटा •┈
तिमी टाढा भएको सहन्न हो
मर्छु सानु.. म जिउँदो रहन्न हो
माया मारेर...
नजाउन निरमाया हो एक्लै पारेर
भएको सहन्न हो
मर्छु सानु म जिउँदो रहन्न हो
माया मारेर...
नजाउन निरमाया हो एक्लै पारेर
नजाउन निरमाया हो एक्लै पारेर
हे..हे..हे...हे..हे..ह..ह..ह..ह..ह..
हे..हे..हे..हे..हे..ह..ह..ह..ह..ह...
─ ই͜͡music─ ই͜͡
┈• By •┈
Romita Ghale Follow Me
सोचे जस्तो कहाँ हुदो रैछ र
यो जिन्दगी मात्र पिडै पिडा
┈• केटी •┈
तिमी कृष्ण म तिम्री राधा हो
तिमी मेरो.. मुटुको आधा हो
माया मारेर..
नजाउन निरमाया हो एक्लै पारेर
म तिम्री राधा हो
तिमी मेरो मुटुको आधा हो
माया मारेर..
नजाउन निरमाया हो एक्लै पारेर
नजाउन निरमाया हो एक्लै पारेर
धन्यवाद सम्पुर्ण लाई
जय गीत जय सङ्गीत जय नेपाल
VISIT MY