कसैले बुझेन मेरो मनको बहलाई
कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोला बगे झैँ आँखाको गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई
कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोला बगे झैँ आँखाको गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई
आउछ जुनेली रात यहा जुन लिएर
जान्छ बिउझाई मायालाई मनै खोपेर
आउछ जुनेली रात यहा जुन लिएर
जान्छ बिउझाई मायालाई मनै खोपेर
कति बसु यहा अब एक्लै रोएर
यो मेरो मायालाई
यो मेरो मायालाई
कसैले बुझेन मेरो मायालाई
खहरे खोला बगे झैँ मेरो गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई
बिहानीको झुल्के घाम आसा बोकेर
जान्छ अस्ताई साझमा दिलई तोडेर
बिहानीको झुल्के घाम आसा बोकेर
जान्छ अस्ताई साझमा दिलई तोडेर
पर्खाइको गोरेटोमा आँखा टोलायो
यो मेरो मायालाई
यो मेरो मायालाई
कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोला बगे झैँ आँखाको गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई
यो मेरो मायालाई