menu-iconlogo
huatong
huatong
avatar

Maya Lagdaina Unplugged

Hemanta Ranahuatong
sherry96huatong
Lyrics
Recordings
माया लाग्दैन अब तिम्रो भनि

ढाँट्नु कसरी आफ्नै मुटुलाई पनि?

माया लाग्दैन अब तिम्रो भनि

ढाँट्नु कसरी आफ्नै मुटुलाई पनि?

आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा

त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा

त्यो आँशु छल्कियोस् बरु तिमीसँगै हुँदा

त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा

त्यो आँशु छल्कियोस् बरु तिमीसँगै हुँदा

जति दुखे नि यो मायाको घाउ

दुख्यो भन्दिन म, आऊ जलाऊ

आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा

बिर्सन सकुँ त्यो व्याथा पुरानो

म भुल्न सकुँ त्यो कथा बिरानो

मलाई कतै पर लैजाऊ

मायाको उमङ्गले सजाऊ

समय निकै कोमल थियो

छिन्मै कठोर बनि दियो

अब नजाने गरि आऊ

नछुट्ने गरि हात समाऊ

आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा

आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा, आ-हा, आ-हा-हा

More From Hemanta Rana

See alllogo

You May Like