ट्र्याक अप्लोड - कुसाङ चेम्जोङ
छालहरु हो छालहरु
आएर मलाई भिजाएर जाउ
छालहरु हो छालहरु
आएर मलाई भिजाएर जाउ
म किनारमा उभिएको छु
म किनारमा उभिएको छु
(म्युजिक)
थकित छु उदास छु मनभरी पिरहरुले
थिचिएको छु
थकित छु उदास छु मनभरी पिरहरुले
थिचिएको छु
छालहरु जो छालहरु
आएर दु:ख पखालेर जाउ
म किनारमा उभिएको छु
म किनारमा उभिएको छु
(ट्र्याक अप्लोड- कुसाङ चेम्जोङ)
भुलौ भन्छु बगु भन्छु
रङ्हरु रहरभरी भरु भन्छु
भुलौ भन्छु बगु भन्छु
रङ्हरु रहरभरी भरु भन्छु
छालहरु हो छालहरु
आएर पृती बसालेर जाउ
म किनारमा उभिएको छु
छालहरु हो छालहरु
आएर मलाई भिजाएर जाउ
म किनारमा उभिएको छु
म किनारमा उभिएको छु