menu-iconlogo
huatong
huatong
avatar

darsan dhunga lok geet

Kulendra Bishwakarmahuatong
noahaidan4huatong
Lyrics
Recordings
दर्शन ढुङ्गा खोपेर फुल भरी

जिन्दगीमा यहि एउटा भुल गरि

अब पिरती लाइदैन..

हिजो कसैले रुवायो आज पनि तिमिले रुवायौ

भैगो मलाई कोहि पनि चाइदैन

खोपेर फुल भरी

जिन्दगीमा यहि एउटा भुल गरि

अब पिरती लाइदैन..

हिजो कसैले रुवायो आज पनि तिमिले रुवायौ

भैगो मलाई कोहि पनि चाइदैन

हिजो कसैले रुवायो आज पनि तिमिले रुवायौ

भैगो मलाई कोहि पनि चाइदैन..

स्वर्ग जस्तो जिन्दगी नरक भो

तिमी म र उस्मा के फरक भो

अब पिरती लाइदैन..

हिजो कसैले रुवायो आज पनि तिमिले रुवायौ

भैगो मलाई कोहि पनि चाइदैन

जिन्दगी नरक भो

तिमी म र उस्मा के फरक भो

अब पिरती लाइदैन..

हिजो कसैले रुवायो आज पनि तिमिले रुवायौ

भैगो मलाई कोहि पनि चाइदैन

हिजो कसैले रुवायो आज पनि तिमिले रुवायौ

भैगो मलाई कोहि पनि चाइदैन...

लाउन्न भन्थे पिरती लाई हाले

फेरि उस्तै चोटहरु पाई हाले

अब पिरती लाइदैन..

More From Kulendra Bishwakarma

See alllogo

You May Like