नेपाली लोक दोहोरिलाई माया गरौ
गित: जिम्मल बा को आगनिमा
गायक :कुलेन्द्र बिक र देवि घर्ती मगर
जिम्बल बा को आगनीमा न्वारन पुजा लाको
जिम्बल बा को आगनीमा न्वारन पुजा लाको
फुलमायाको हात बाट नैबेत खान पाको
मन परेरै हो कि ..
मन परेरै हो कि सबलाई दियौ हातैमा
मलाई सालको पातैमा
मन परेरै हो कि सबलाई दियौ हातैमा
मलाई सालको पातैमा
साढे सोह्र पुगि सके छ महिनामा सत्र
साढे सोह्र पुगि सके छ महिनामा सत्र
मगमगायो बामरी फुल भमरा अलपत्र
पोखरीको पानी
पोखरीको पानी गाग्री भर नखोल
कुरो बुझ नबोल
पोखरीको पानी गाग्री भर नखोल
कुरो बुझ नबोल
म्युजिक अपलोड: विष्णु कुमाल
म्युजिक
तिम्रै रुमाल हुन मन लाग्यो मलाई आज
तिम्रै रुमाल हुन मन लाग्यो मलाई आज
त्यही रुमाल ले मुख छोपथ्यौ कि
लाग्यो भने लाज
राती सपनीमा
राती सपनीमा घुमीरहछ्यौ आखैमा
हुदा सिराक काखैमा
राती सपनीमा घुमीरहछ्यौ आखैमा
हुदा सिरक काखैमा
किन टोक्यो बारुलाले पत्तो पाको छैन
किन टोक्यो बारुलाले पत्तो पाको छैन
यहाँ नीर टोक्यो भनी भन्न भाको छैन
भाग्यमानी रैछ
भाग्यमानी रैछ सिरकै को खोल पनि
खोल्यौ आफ्नै पोल पनि
भाग्यमानी रैछ सिरकै को खोल पनि
खोल्यौ आफ्नै पोल पनि
म्युजिक अपलोड: विष्णु कुमाल
म्युजिक
सानो सानो बाखरिले दुइटा पाठा पाउनी
सानो सानो बाखरिले दुइटा पाठा पाउनी
तिमी यति ठुली भयौ कहिले बुद्धि आउनी
कति बस्छ्यौ माईतैमा
कति बस्छ्यौ माईतैमा दाईको छोरो खेलाउदै
जाला बैँस सेलाउदै
कति बस्छ्यौ माईतैमा दाईको छोरो खेलाउदै
जाला बैँस सेलाउदै
छिट्टै फर्की जाउली भनी रोधिघरमा डाक्यौ
छिट्टै फर्की जाउली भनी रोधिघरमा डाक्यौ
लोकेचारे कुरा गर्दै राती सम्म राख्यौ
गाली गर्छिन आमाले
गाली गर्छिन आमाले अब घर न गए
बिस्तरामा न भए
गाली गर्छिन आमाले अब घर न गए
बिस्तरामा न भए
कति बस्छ्यौ माईतैमा दाईको छोरो खेलाउदै
जाला बैँस सेलाउदै
भाग्यमानी रैछ सिरकै को खोल पनि
खोल्यौ आफ्नै पोल पनि
राती सपनीमा घुमीरहछ्यौ आखैमा
हुदा सिरक काखैमा
पोखरीको पानी गाग्री भर नखोल
कुरो बुझ नबोल
Thanks