menu-iconlogo
huatong
huatong
avatar

Jindagi Ko Ke Bhar Chha Ra

Kumar Kanchhahuatong
Risingstar39109526huatong
Lyrics
Recordings
जिन्दगीको के भर छ र

जिन्दगीको के भर छ र

आज वर, भोलिको पर

आज वर, भोलिको पर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई, एक्लै पारेर

नजाउ मलाई, एक्लै पारेर

म्युजिकल ब्रेक--------

बैस जाला, पानी झै, तर्केर

बैस जाला, पानी झै, तर्केर

गयो जोबन, आउँदैन फर्केर

गयो जोबन, आउँदैन फर्केर

भाग्य भन्नु, हातैले लेखिन्न

भाग्य भन्नु, हातैले लेखिन्न

मनको तिर्खा, पानीले मेटिन्न

मनको तिर्खा, पानीले मेटिन्न

ए नजाउ, फुर्केर

ए नजाउ, फुर्केर

जोबन जाला, तेसै हुर्केर

जोबन जाला, तेसै हुर्केर

म्युजिक----

जिन्दगीको के भर छ र

जिन्दगीको के भर छ र

आज वर, भोलिको पर

आज वर, भोलिको पर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई, एक्लै पारेर

नजाउ मलाई, एक्लै पारेर

म्युजिकल ब्रेक--------

एक्लो बैस, के काम लाग्छ र

एक्लो बैस, के काम लाग्छ र

उमेर गये, कल्ले पो डाक्छ र

उमेर गये, कल्ले पो डाक्छ र

पानी जस्तो, योवनको के भर

पानी जस्तो, योवनको के भर

मनै मिले, कसैको के डर

मनै मिले, कसैको के डर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई, एक्लै पारेर

नजाउ मलाई, एक्लै पारेर

म्युजिकल ब्रेक--------

जिन्दगीको के भर छ र

जिन्दगीको के भर छ र

आज वर, भोलिको पर

आज वर, भोलिको पर

ए माया मारेर

ए माया मारेर

नजाउ मलाई, एक्लै पारेर

नजाउ मलाई, एक्लै पारेर

More From Kumar Kanchha

See alllogo