☀️ आज हासेंको देखेर☀
🙏 ज्वजलपा, नमस्ते🙏
🌹 गायक मधु क्षेत्री🌹
🏵️ uploaded by🏵️
🌻 MuniBajra_24🌻
🌹SSGN_Dibya_Rai🌹
Part A 🔴️
आज हासेंको देखेर
खुसी छु नथान
Part B 🔵
आज हासेंको देखेर
खुसी छु नथान
Part A 🔴
आज बोलेको देखेर
जिउँदो भनी नमान
आज हासेंको देखेर
खुसी छु नथान.....
🌻🌻🌻🌻🌻🌻🌻
🌹🌹🌹🌹🌹
🏵️ uploaded by🏵️
🌻 MuniBajra_24🌻
🌹SSGN_Dibya_Rai🌹
☀️☀️☀
️🏵️🏵️
🌳
Part A 🔴
हार मेरो जिन्दगीको
प्रीतिको बरदान हो
Part B 🔵
हार मेरो जिन्दगीको
प्रीतिको बरदान हो
Part A 🔴
बैरी मेरा साथी तिम्रा
जुन हो कि घाम हो
बैरी मेरा साथी तिम्रा
जुन हो कि घाम हो..
आज नाचेको देखेर
मस्त छु नमान.....
🌻🌻🌻🌻🌻🌻🌻
🌹🌹🌹🌹🌹
🏵️ uploaded by🏵️
🌻 MuniBajra_24🌻
🌹SSGN_Dibya_Rai🌹
☀️☀️☀
️🏵️🏵️
🌳
Part B 🔵
नाच तिमी गाउ तिमी
साथै नयाँ पाएर
part A 🔴
नाच तिमी गाउ तिमी
साथै नयाँ पाएर
part B 🔵
आंसु आए पुछि दिउंला
बेदनालाई लुकाएर
हो हो हो
आंसु आए पुछि दिउंला
बेदनालाई लुकाएर
आज गाएको देखेर
ठिक्कै भनी नथान
आज हासेंको देखेर
खुसी छु नथान
Part A 🔴
हुं हुं हुं हुं हुं हुं
हुं हुं हुं हुं हुं हुं......
🌻सुभाय् धन्यवाद🌻