☀टाढा-टाढा भई तिमी ️☀
❤️ नमस्ते ज्वजलपा❤️
⭐ वरिष्ठ गायक मधु क्षेत्री⭐
✨ रचना भैरवनाथ रिमाल✨
❤️ संगीत सुभबहादुर❤️
☀️ Uploaded By☀️
❤️@MuniBajra_24❤️
✨✨✨✨✨✨✨️
टाढा-टाढा भई तिमी पुरानो भयौ
माया त ताजै छ
उज्यालो दिन मेरा लागि
उज्यालो दिन मेरा लागि
सम्झदा रातै छ
टाढा-टाढा भई तिमी
पुरानो भयौ
माया त ताजै छ
उज्यालो दिन मेरा लागि
उज्यालो दिन मेरा लागि
सम्झदा रातै छ... टाढ!
⭐⭐⭐⭐⭐⭐⭐
☀️☀️☀️☀️☀
️???
☀️ Uploaded By☀️
❤️@MuniBajra_24❤️
✨✨✨✨✨
❤️❤️❤️
⭐⭐
☀️
मलाई खेद छ,
दिन र रात आशाको भुमरी
मलाई खेद छ,
दिन र रात आशाको भुमरी
मन र यो सम्झना तिम्रो
परन्तु युगभरी
खेलेर बस्ने फुलबारी,
खेलेर बस्ने फुलबारी
जस्ता को त्यस्तै छ
टाढा.................
⭐⭐⭐⭐⭐⭐⭐
☀️☀️☀️☀️☀
️???
☀️ Uploaded By☀️
❤️@MuniBajra_24❤️
✨✨✨✨✨
❤️❤️❤️
⭐⭐
☀
रोएर मेरा थाकेका आँखा
नव सम्झन्छ कहाँनी
रोएर मेरा थाकेका आँखा
सम्झन्छ कहाँनी
बिर्सिन खोज्दा आउँछ
झल्का यो मन नमानि
मिलेर खेल्ने देउराली,
मिलेर खेल्ने देउराली
उस्ताका उस्तै छ
टाढा-टाढा भई तिमी पुरानो भयो
माया त ताजै छ
उज्यालो दिन मेरा लागि
उज्यालो दिन मेरा लागि
सम्झदा रातै छ... टाढा..
⭐सुभाय् धन्यवाद⭐