#टाढा भै तिमी#
स्वर - वरिष्ठ गायक मधु क्षेत्री
संगीत - शुभ बहादुर
रचना - भैरवनाथ रिमाल " कदम"
^^ नमस्ते ज्वजलपा ^^
<< ट्राक प्रस्तुतकर्ता>>
{ MuniBajra_24 }
~~~~~~~~~~~
टाढा......
टाढा भै तिमी
पुरानो भयौ
माया त ताजै छ
************
उज्यालो दिन मेरा लागि
उज्यालो दिन मेरा लागि
सम्झदा रातै छ
टाढा .........
टाढा भै तिमी
पुरानो भयौ
माया त ताजै छ
************
उज्यालो दिन मेरा लागि
उज्यालो दिन मेरा लागि
सम्झदा रातै छ
टाढा ...........
~~~~~~~~~~~
000000000000
00000000
00000
<< ट्राक प्रस्तुतकर्ता>>
{ MuniBajra_24 }
00000
00000000
000000000000
~~~~~~~~
मलाई खेद छ दिन र रात
आशाको भुमरी
मलाई खेद छ दिन र रात
आशाको भुमरी
मनमा रह्यो सम्झना तिम्रो
परन्तु युग भरी
खेलेर बस्ने फूलवारी
खेलेर बस्ने फूलवारी
जस्ता को त्यस्तै छ
टाढा .............
~~~~~~~~~
000000000000
00000000
00000
<< ट्राक प्रस्तुतकर्ता>>
{ MuniBajra_24 }
00000
00000000
000000000000
~~~~~~~~
रोएर मेरा थाकेका आंखा
सम्झन्छ कहानी
रोएर मेरा थाकेका आंखा
सम्झन्छ कहानी
बिर्सिन खोज्दा आउंछ
झल्का योमन नमानी
मिलेर खेल्ने देउराली
मिलेर खेल्ने देउराली
उस्ताको उस्तै छ
टाढा टाढा भै तिमी
पुरानो भयौ
माया त ताजै छ
*************
उज्यालो दिन मेरा लागि
उज्यालो दिन मेरा लागि
सम्झदा रातै छ
टाढा ..........
# सुभाय् धन्यवाद #