menu-iconlogo
huatong
huatong
avatar

Chulbul Chulbul | BABARI Nepali movie | MagarHem Mijhor |

MagarHem mijhorhuatong
MyLife_MyRule🙈huatong
Lyrics
Recordings
{ ए बाबरी ए बाबरी

तिम्रो माया छ मेरो मन भरी }

Sujan Chapagain Sunita Thegim

---------MAGARHEM-----MIJHOr-----

M--चुलबुल चुलबुल चुलबुले बानी तिम्रो त

हास्दा खेरी डिम्पल पर्ने सानी तिम्रो त

चुलबुल चुलबुल चुलबुले बानी तिम्रो त

हास्दा खेरी डिम्पल पर्ने सानी तिम्रो त

मिलेको जिउ छिनेको कम्मर नानि तिम्रो त

म नै त होला प्यारो भन म नै त होला प्यारो राजा

रानी तिम्रो त मै बन्छु राजा तिम्रो त

म नै त होला प्यारो भन म नै त होला प्यारो राजा

रानी तिम्रो त मै बन्छु राजा तिम्रो त

F--लखर लखर नहिड भो पछि लागेर

सबैकुरा पाईदैन खालि ताकेर

लखर लखर नहिड भो पछि लागेर

सबैकुरा पाईदैन खालि ताकेर

भन कति माया गर्छौ ?दुनियालाई साचेर

मेरो राजा बन्न ग्राहो मेरो राजा बन्न ग्राहो छ है

सोच एकफेर लौ कान्छा सोच एकफेर

मेरो राजा बन्न ग्राहो मेरो राजा बन्न ग्राहो छ है

सोच एकफेर लौ कान्छा सोच एकफेर

--------MAGARHEM-----MIJHOr------

M--जुन तारा हिरामोती (केही कुरै गर्दिन ) X2

सके जति खुशी दिउला (तिम्रो आशु झार्दीन ) X2

जुन तारा हिरामोती केही कुरै गर्दिन

सके जति खुशी दिउला तिम्रो आशु झार्दीन

F--मलाई पाउने आशले कुर्दा जोवन जाला है खेर

मेरो राजा बन्न ग्राहो

मेरो राजा बन्न ग्राहो छ है

सोच एकफेर लौ कान्छा सोच एकफेर

------MAGARHEM MIJHOr-----

F--फकाउदैमा पग्लिहालने छैन मेरो मन

कान्छा छैन मेरो मन

भाडाकुती खेले जस्तो हुन्न नि जीवन

कान्छा हुन्न नि जीवन

फकाउदैमा पग्लिहालने छैन मेरो मन

भाडाकुती खेले जस्तो हुन्न नि जीवन

M--मन ढुङ्गा हो कि क्या हो बैमानी तिम्रो त

म नै त होला प्यारो

म नै त होला प्यारो राजा

रानी तिम्रो त मै बन्छु राजा तिम्रो त

------BABARI-------

ए बाबरी ए बाबरी

तिम्रो माया छ मेरो मन भरी

More From MagarHem mijhor

See alllogo
Chulbul Chulbul | BABARI Nepali movie | MagarHem Mijhor | by MagarHem mijhor - Lyrics & Covers