menu-iconlogo
huatong
huatong
melina-raisubha-tamang-timro-maan-ma-cover-image

Timro Maan Ma

Melina Rai/Subha Tamanghuatong
pomaria7huatong
Lyrics
Recordings
तिम्रो मनमा के छ, के छ?

मेरो मनमा तिमी

तिम्रो दिलमा कुन्नी को छ?

मेरो दिलमा तिमी

तिम्रो मनमा के छ, के छ?

मेरो मनमा तिमी

तिम्रो दिलमा कुन्नी को छ?

मेरो दिलमा तिमी

ढ्डकिन त्यो दिलमा तिम्रो अरू कोही नै पो छ की?

तिमी बाहेक अरू छैन यो दिलमा, चिरेर देखाउ की?

हरपल हर साझ (Ah) ढ्डकिन यो ढ्डकनले (Hm)

हरपल हर साझ ढ्डकिन यो ढ्डकनले

तिमीलाई नै खोजी रहन्छ

मेरो जीवन साथी तिमी नै त हो

मेरो जीवन साथी तिमी नै त हो

तिमी नै तिमी त हो

पलपल तिमीसँगै तिम्रो साथमा जिउने मर्ने

पलपल तिमीसँगै तिम्रो साथमा जिउने मर्ने

यो मनले खोजी रहन्छ

मेरो ढ्कन तिमी (ला-ला-ला-ला), मुटु पनि तिमी (ला-ला-ला-ला)

मेरो ढ्कन तिमी, मुटु पनि तिमी

मेरो जीवन साथी तिमी

More From Melina Rai/Subha Tamang

See alllogo