menu-iconlogo
huatong
huatong
avatar

Pirati Ko Dori

Melina Raihuatong
mirchinewhuatong
Lyrics
Recordings
हो.......

पिरतीको डोरि बाधुजस्तो लाग्यो

मुटु सङ्ग मुटु साटुउ जस्तो लाग्यो

पिरतीको डोरि बाधुजस्तो लाग्यो

मुट सङ्ग मुटु साटु जस्तो लाग्यो

चिहाएर हेर्यो कि यो मन भित्र

मायाको सागरमा डुबौ जस्तो लाग्यो

पिरती को डोरि बाधुजस्तो लाग्यो

मुटु सङ्ग मुटु सटु जस्तो लाग्यो

(COROUS)

पिरती को बाटो कठिन हुन्छ भन्छ्न

तर पनि मिठो मिठो हुन्छ भन्छ्न

पिरतिको बाटो कठिन हुन्छ भन्छन

तर पनि मिठो मिठो हुन्छ भन्छन

त्यसैले माया मा परुजस्तो लग्यो

मुटु सङ्गग्ग मुटु साटु जस्तो लाग्यो

चिह्याएर हेर्यो कि यो मन भित्र

मायाको सागर मा डुबुउ जस्तो लाग्यो

पिरतीको डोरि बाधु जस्तो लाग्यो

मुटु सङ्ग मुटु साटु जस्तो लाग्यो

भुल भन्छ्न कोहि प्रेम गर्न याहा

सपना बुन्छ्न कोहि प्रेममा पर्न याहा

भुल भन्छ्न कोहि प्रेम गर्न याहा

सपाना बुन्छन कोहि प्रेममा पर्न याहा

त्यसैले माया मा परुजस्तो लाग्यो

मुटु सङ्गग मुटु साटुउ जस्तो लाग्यो

चिह्यएर हेर्यो कि यो मन भित्र

मायाको सागर मा डुबु जस्तो लाग्यो

पिरती को डोरि बाधु जस्तो लाग्यो

मुटु सङ्गग मुटु साटु जस्तो

(COROUS)

More From Melina Rai

See alllogo