menu-iconlogo
huatong
huatong
narayan-gopal-birta-ko-chino-karaoke-cover-image

Birta ko chino karaoke

Narayan Gopalhuatong
prabhavathi.chappidihuatong
Lyrics
Recordings
विरताको चिनो विरको सन्तान

शहिदको रगत लाहुरेको निशानी

अब तिम्रो हातले लेख्नु छ

जुगले भुलेको हाम्रो कहानी

विरताको चिनो विरको सन्तान

शहिदको रगत लाहुरेको निशानी

अब तिम्रो हातले लेख्नु छ

जुगले भुलेको हाम्रो कहानी

विरताको चिनो विरको सन्तान

जन्म लियौ यो भिर पखेरामा

रोज्नु छ आफै तिमीले यो माटो

उभिन खोज्ने कलिला खुट्टा

कोर्नु छ आफै तिमीले गोरेटो

अब तिम्रो हातमा उदाउने छ

नयाँ इतिहासको नौलो विहानी

विरताको चिनो विरको सन्तान

गर्भमै सिक्यौ खुकुरी चलाउन

पर्दैन सिक्न बारुद खेलाउन

नेपाली हौ तिमी संसारै जित्ने

पर्दैन वनको काँडालाई तिखार्न

अब खुकुरी सित कलम यो

दिन्छु तिमीलाई मेरो निशानी

विरताको चिनो विरको सन्तान

शहिदको रगत लाहुरेको निशानी

अब तिम्रो हातले लेख्नु छ

जुगले भुलेको हाम्रो कहानी

विरताको चिनो विरको सन्तान

More From Narayan Gopal

See alllogo