menu-iconlogo
huatong
huatong
narayan-gopal-malai-nasodha-cover-image

Malai Nasodha

Narayan Gopalhuatong
trilloukhuatong
Lyrics
Recordings
रचना : हरिभक्त कटुवाल

संगीत स्वर : स्व़रसम्राट

नारायण गोपाल गुरुवाचार्य

मला...ई नसोध कहाँ दुख्छ घाऊ

मला...ई नसोध कहाँ दुख्छ घाऊ

म जे छु, ठिकै छु,

बिथो..ल्न नआऊ

मला..ई नसोध कहाँ दुख्छ घाऊ

मेरो जिन्दगीमा सधैं यो उदासी

सके..कै छु जिउन, कहीले नहाँसी

मेरो चाहना हो, तिमी हाँसे पुग्छ

मेरो घाउ तिमी, नहाँसे पो दुख्छ

मेरो घाउ तिमी, नहाँसे पो दुख्छ

त्यसैले म भन्छु तिमी मुस्कुराऊ

मला..ई नसोध कहाँ दुख्छ घाऊ

Interlude With Alap

कतै बिरानीमा हरा..एँ भने म

कतै बेहोसिमा करा..एँ भने म

मेरो प्राप्ती त्यही, यती ठाने पुग्छ

मेरो घाऊ तिमी नहाँसे पो दुख्छ

मेरो घाऊ तिमी नहाँसे पो दुख्छ

अँध्यारोमै छोड दियो नजलाऊ

मला..ई नसोध कहाँ दुख्छ घाऊ

More From Narayan Gopal

See alllogo

You May Like