menu-iconlogo
huatong
huatong
avatar

Namuchhe aama dahima tika

Narayan Rayamajhihuatong
smisterxhuatong
Lyrics
Recordings
नमस्ते सम्पुर्ण सङ्गित

प्रेमी मनहरुमा हजुरहरुको

यो मीठो गीतको Original

आउने जत्तिले

गाएर साथ दिनुहोला ।।।।धन्यवाद !

नमुछे आमा दहिमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

नमुछे आमा दहिमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

मखमली फुल्दा मार्सी धान झुल्दा

बहिनी आउनेछिन

दैलाको तस्बिर छातिमा टासी आँसु बगाउनेछिन

मखमली फुल्दा मार्सी धान झुल्दा

बहिनी आउनेछिन

दैलाको तस्बिर छातिमा टासी आँसु बगाउनेछिन

नझारे आमा,

नझारे आमा आसुका ढिका मुल बाटो हेरेर

जादैन दुख आसुका धारा बरबरी झारेर

जादैन दुख आसुका धारा बरबरी झारेर

झोलुङ्गा बाट उठेर छोरी खोइ बाबा भन्नेछिन

ब्युझेर मेरि मुर्छिदै फेरि

दातै पो बान्ने छिन

झोलुङ्गा बाट उठेर छोरी खोइ बाबा भन्नेछिन

ब्युझेर मेरि मुर्छिदै फेरि

दातै पो बान्ने छिन

नफोडे प्रिया,

नफोडे प्रिया नाडीका चुरा

झर्‍याम्म्म्म्म पारेर

जादैन दुख आसुका धारा बरबरी झारेर

जादैन दुख आसुका धारा बरबरी झारेर

नमुछे आमा दहिमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

समाप्त

More From Narayan Rayamajhi

See alllogo