menu-iconlogo
huatong
huatong
avatar

Sapana Bhulai Sara

Natikaji/Yogesh Baidhyahuatong
pothepegsterhuatong
Lyrics
Recordings
सपना भुलाई सारा, आँशु पिएर जाऊ

मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ

सपना भुलाई सारा

जनम जनम नखुल्ने, आँखा दिएर जाऊ

जनम जनम नखुल्ने, आँखा दिएर जाऊ

एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ

सपना भुलाई सारा, आँशु पिएर जाऊ

मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ

सपना भुलाई सारा

छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ

छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ

एक लासको चितामा, बत्ती निभाई जाऊ

सपना भुलाई सारा, आँशु पिएर जाऊ

मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ

सपना भुलाई सारा

More From Natikaji/Yogesh Baidhya

See alllogo

You May Like