उनको प्रिती पहिले होकि,मेरो प्रिती पहिले
जान्दिन म एकै..चोटी..के भो कुन्नी कहिले
रचना: माधब प्रसाद घिमिरे
हो हो हो हो
हो हो हो ..ला ..ला.. ला
उनको प्रिती पहिले होकि,मेरो प्रिती पहिले
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले
उनको प्रिती पहिले होकी,मेरो प्रिती पहिले
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले
हो जान्दिन म एकैचोटीके भो कुन्नी कहिले
सँगित: नारायण रायमाझी
...हो... हो.. हो...
......हा हा..हा हा...
यति राम्रो मुहार हजुर, पहिले कहाँ थियो..
...हुम हुम हमु हुम हुम हम...
यति राम्रो मुहार हजुर, पहिले कहाँ थियो
बल्ल देखें बलेपछि, नजरको दियो…
हो हो... नजरको दियो..
उनको नजर पहिले होकी, मेरो नजर पहिले
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले..
उनको प्रिती पहिले होकि,मेरो प्रिती पहिले
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले
हो जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
हो हो हो हो हो....हो हो हुम हुम हुम
हो हो हो हा हा हा हा
हो हो हो हो हो....हो हो
एउटै पर्दा उघारे झैँ, दुई तिर हाँसी..
..हुम हुम हुम..
एउटै पर्दा उघारे झैँ, दुई तिर हाँसी..
पूर्वको जुन झर्यो, पश्चिमबाट बेंसी
हो पश्चिमबाट बेंसी
उनको मुस्कान पहिले होकि
मेरो मुस्कान पहिले
जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
उनको प्रिती पहिले होकि,मेरो प्रिती पहिले
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले
हो जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
स्वर:प्रबिण बेडवाल रचना रिमाल
बेनी घाटमा उनि सित भेट भयो अस्ति...
.....हुम हुम हुम हुम हुम....
बेनी घाटमा उनि सित भेट भयो अस्ति...
आज लाग्छ सधै भरि सँगै थिईन जस्ति
हो...सँगै थिईन जस्ति...
उनको अर्पण पहिले होकि मेरो अर्पण पहिले
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले
उनको प्रिती पहिले होकि,मेरो प्रिती पहिले
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले
हो जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
हो जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
हो..जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
हो जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
हो जान्दिन म एकैचोटी,के भो कुन्नी कहिले
धन्यवाद