#लुकेको मनमा तिम्रो#
गायक:- प्रकाश श्रेष्ठ
गायिका:- आशा भोसले
संगीत:- रनजीत गजमेर
रचना:- कुसुम गजमेर
चलचित्र:- देउता
∆ नमस्ते ज्वजलपा∆
** ट्राक प्रस्तुतकर्ता**
#MuniBajra_24#
~~~~~~~~~~~~~
(केटी)---_-
लुकेको मनमा तिम्रो
तस्विरले खोल्यो है सुतुक्कै
तस्विरले खोल्यो है सुतुक्कै
(केटा)-----
नबोले ओठले के भो र
हो आंखाले बोल्यो है सुतुक्कै
हो आंखाले बोल्यो है सुतुक्कै
000000000000
00000000
00000
** ट्राक प्रस्तुतकर्ता**
#MuniBajra_24#
00000
00000000
000000000000
(केटी)---_
भमराले फूललाई,
फूलले बतासलाई
बतासले पाखा-पखेरूलाई
~~~~~~~~~~~
हो~~भमराले फूललाई,
फूलले बतासलाई
बतासले पाखा-पखेरूलाई
सबैलाई भनेछ सुतुक्कै
मेरो मनमा बस्यो कोहि सुतुक्कै
(केटा)-----
नबोले ओठले के भो र
हो आंखाले बोल्यो है सुतुक्कै
हो आंखाले बोल्यो है सुतुक्कै
000000000000
00000000
00000
** ट्राक प्रस्तुतकर्ता**
#MuniBajra_24#
00000
00000000
000000000000
(केटा)-----
जूनले तारालाइ
ताराले शीतलाई
शीतले पहिलो किरणलाई
~~~~~~~~~~~~
हो~जूनले तारालाइ
ताराले शीतलाई
शीतले पहिलो किरणलाई
सबैलाई भनेछ है सुतुक्कै
हो मेरो मनमा बस्यो माया सुतुक्कै
(केटी)---_-
लुकेको मनमा तिम्रो
तस्विरले खोल्यो है सुतुक्कै
तस्विरले खोल्यो है सुतुक्कै
00000000
00000
** ट्राक प्रस्तुतकर्ता**
#MuniBajra_24#
00000
00000000
(केटी)---_-
आंखाले निदरी
निदरीले सपनी
सपनीले मनको ढुकढुकीलाई
~~~~~~~~~~~~
(केटा)-----
हे आंखाले निदरी
निदरीले सपनी
सपनीले मनको ढुकढुकीलाई
(केटी)---_-
चालै नपाई भनेछ सुतुक्कै
सपनीमा आयो सुतुक्कै
सुतुक्कै........
(केटा)-----
हे~नबोले ओठले के भो र
हो आंखाले बोल्यो है सुतुक्कै
हो आंखाले बोल्यो है सुतुक्कै
(केटी)---_-
लुकेको मनमा तिम्रो
तस्विरले खोल्यो है सुतुक्कै
तस्विरले खोल्यो है सुतुक्कै
∆ सुभाय् धन्यवाद∆