menu-iconlogo
huatong
huatong
avatar

Ghumti Ma Na Aau Hai

Prem Dhoj Pradhanhuatong
pcorsi5huatong
Lyrics
Recordings
&&&& म्युजिक &&&&

घुम्तीमा नआउ है..

आँखा तिमि जुधाउन

आँखा तिमि जुधाउन

बाँधिए माया फेरी

गाह्रो हुन्छ फुकाउन

फुकाउन..

भोलि जब हुन्छौ हामि.....

हो...हामि एक अर्को संग

टाढा टाढा...

फूल जस्तो माया पनि....

भिजाउने बन्छ काढा..काढा

सुस्केरामा रात बित्छ

सक्ने छैनौ निदाउन, निदाउन

बतासमा उडी उडी.....

हो... उडी आउछ

गीत मुटु छुन छुन..

एक्लै जीउनु दुखि बनि...

पर्छ प्रीत सम्झी रुन रुन..

बतासमा उडी उडी.....

हो... उडी आउछ

गीत मुटु छुन छुन..

एक्लै जीउनु दुखि बनि....

पर्छ प्रीत सम्झी रुन रुन.

आउदैन आगनमा

पापी जून चियाउन चियाउन..

घुम्तीमा नआउ है..

आँखा तिमि जुधाउन

आँखा तिमि जुधाउन

बाँधिए माया फेरी

गाह्रो हुन्छ फुकाउन

फुकाउन..

घुम्तीमा नआउ है..

घुम्तीमा नआउ है..

More From Prem Dhoj Pradhan

See alllogo

You May Like