menu-iconlogo
huatong
huatong
prem-dhoj-pradhan-tara-devi-timro-naam-ajhai-xa-cover-image

Timro Naam Ajhai Xa

Prem Dhoj Pradhan + Tara Devihuatong
MunindraBajracharyahuatong
Lyrics
Recordings
नमस्ते, ज्वजलपा

तिम्रो नाम अझै छ ओठमा

प्रेमध्वज प्रधान र तारादेवी

चलचित्र "जीवन रेखा"

अपलोड गर्ने

MuniBajra_24

Part A

तिम्रो नाउँमा अझै छ ओठमा

तिम्रो हात म माग्न सक्दिन

सावन भादो दुई आखामा

तर पनि रून सक्दिन

Part B

तिम्रो प्रीत अझै छ सासमा

तिम्रो गीत म गाउँन सक्दिन

सावन भदौ दुई आँखामा

तर पनि रून सक्दिन

Part A

तिम्रो नाम अझै छ ओठमा...

part A

यति नजिक आयी छौ

टाढा म राख्न सक्दिन

यति नजिक आयी छौ

टाढा म राख्न सक्दिन

दिनमा नै रात पर्दछ

भनेर सोच्न सक्दिन

सपना रहेछ सब खुशी

विपना बटुल्न सक्दिन

Part B

तिम्रो प्रीत छ अझै सासमा....

Part B

मेरो जीवन चुडिएको

चंगासरी बनिसक्यो

मेरो जीवन चुडिएको

चंगासरी बनिसक्यो

उड्ने रहर हुँदाहुँदै

विवशताले वेरिसक्यो

पहाड उठेछ बाटोमा

पाइला बढाउन सक्दिन

part A

तिम्रो नाम अझै छ ओठमा

तिम्रो हात म माग्न सक्दिन

साउन भदौ दुई आखामा

तर पनि रुन सक्दिन

part B

तिम्रो प्रीत छ अझै सासमा

तिम्रो गीत म गाउँन सक्दिन

साउन भदौ दुई आखामा

तर पनि रुन सक्दिन

part A

तिम्रो नाम अझै छ ओठमा....

धन्यवाद, सुभाय्