menu-iconlogo
logo

Lyase Paun

logo
Lyrics
Singer: Rajan Raj Shiwakoti/De Captain Beyonce Famacy

Lyrics: Mandira Dhungel

Music: Rajan Raj Shiwakoti

Arranger: Uday Raj Poudel

UPLOADER: 🌸NTK🎤🌸

ओ....................आ आ

ओ....................आ आ

---🌸NTK🎤🌸 ---

(M)ल्यासे पाँउ ल्यासे पाँउ मुखै रसाउने

ल्यासे पाँउ ल्यासे पाँउ मुखै रसाउने

हाकु पतासी मैचालाई गुली सुहाउने

हाकु पतासी मैचालाई गुली सुहाउने

(F)ल्यासे पाँउ ल्यासे पाँउ मुखै रसाउने

ल्यासे पाँउ ल्यासे पाँउ मुखै रसाउने

दौरा सुरुवाल बाउचालाई गुली सुहाउने

दौरा सुरुवाल बाउचालाई गुली सुहाउने

गुली सुहाउने

---🌸NTK🎤🌸 ---

(M)रातो गाला पिंकीमाला कपाल बाटेको

रातो गाला पिंकीमाला कपाल बाटेको

ल्यासे पाँउ खांदै मैंचा औंला चाटेको

हे ल्यासे पाँउ खांदै मैंचा औंला चाटेको

(F)गफै मिठो बाउचाको जुँगा ढल्केको

गफै मिठो बाउचाको जुँगा ढल्केको

मस्की मस्की मिठा कुरा गर्न पल्केको

मस्की मस्की मिठा कुरा गर्न पल्केको

ल्यासे पाँउ ल्यासे पाँउ मुखै रसाउने

दौरा सुरुवाल बाउचालाई गुली सुहाउने

(M)हाकु पतासी मैचालाई गुली सुहाउने

---🌸NTK🎤🌸 ---

लैबरीलाई लैबरीलाई लैबरीलाई लैबरीलाई

---🌸NTK🎤🌸 ---

(M)चिउरा कुटी मकै भुटी खाजा बनाउला

हे चिउरा कुटी मकै भुटी खाजा बनाउला

जुजु धौ र ऐला संगै खुशी मनाउला

हे जुजु धौ र ऐला संगै खुशी मनाउला

(F)जता जता फुल फुल्छ त्यतै मौरी भुल्छ

जता जता फुल फुल्छ त्यतै मौरी भुल्छ

काफल पाक्यो बोल्दै चरी बनबन बनबन दुल्छ

काफल पाक्यो बोल्दै चरी बनबन बनबन दुल्छ

ल्यासे पाँउ ल्यासे पाँउ मुखै रसाउने

ल्यासे पाँउ ल्यासे पाँउ मुखै रसाउने

दौरा सुरुवाल बाउचालाई गुली सुहाउने

(M)हाकु पतासी मैचालाई गुली सुहाउने

(F)गुली सुहाउने

🌸NTK🎤🌸

✿✿✿THANK YOU✿✿✿